बुद्व सेजुवालः– जिल्लामा २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस तथा कोभिड १९ संक्रमण पुष्टि भएको छ । थप ६ जनामा संक्रमण संगै बाजुरमा कुल संक्रमितको संख्या २४ पुगेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख महेश चन्द्रले बताएका छन् ।
शुक्रबार संक्रमित भएकाहरु मध्य ५ जना बडिमालिका नगरपालिका र एक जना खप्तड छेडेदह गाउंपालिका कोरोना देखिएको स्वास्थ्य कार्यलय बाजुराले बताएको छ ।
अहिले सम्म संक्रमित भएका मध्य १७ जना बडिमालिका नगरपालिका भित्रका रहेका छन भने बुढिगंगा नगरपालिका ३ जना खप्तड छेडेदह गाउंपालिकाका २जना र हिमाली गाउंपालिकाका १ जना गरी बाजुरा जिल्लामा जम्मा २४ जनामा कोरोना भाईरस तथा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरमा जिल्लामा पनि दिन प्रतिदिन कोरोना भाइस तथा कोभिड १९को दोस्रो लहर बढिरहेको छ ।
108 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs