छक्क मल्ल– बिश्वब्यापी .रुपमा बढ्दै गएको कोरोनाको महामारीको बेला बजारमा खाद्य बस्तुको कालोबजारी हुन सक्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय बाजुराले बजार अनुगमन गरेको छ । बजारमा म्याद सकिएका खाद्य बस्तु बिक्रि वितरण हुन सक्ने र सर्ब साधारणहरुमा थप स्वास्थ्य समस्या पर्न सक्ने भन्दै मंगलबार बडीमालिका र गौमुल गाँउपालिकका स्थानिय बजारहरुको अनुगमन गरिएको छ । अनुगमनमा ब्यापारीहरुले म्याद गुर्जेका खाद्य बस्तुहरु बिक्रि वितरणका लागी राखेको पाइएकोले अनुगमन टोलीले सो म्याद गुजे्रका खाद्य बस्तुहरु नष्ट गरेको छ ।
103 पटक पढिएको
गौमुल गाँउपालिकाको घटमुना बजार, बडीमालिकाको घटमुना र रजाली स्थित वडा नंं ३ मा रहेको स्थानिय बजारमा अनुगमन गर्दा सुजि, सेनिटाइजर, चाउचाउ, फुर्टी लगायतका म्याद गुजे्रका खाद्य बस्तुहरु नष्ट गरिएका हुन । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मी, गौमुल गाँउपालिकाका कर्मचारी तथा प्रतिनिधी र नेपाल पत्रकार महासँघ बाजुराका अध्यक्ष छक्क बहादुर मल्लले सो अनुगमन गरेका हुन ।
यसरी महामारीको समयमा जिल्लाका अन्य स्थानिय तथा मुख्य बजारहरुमा पनि म्याद गुर्जेका खाद्य बस्तुहरु बिक्रि वितरण हुन सक्ने अनुगमन टोलीले बताएको छ । आगामी दिनहरुमा पनि सर्बसाधारणहरुलाई म्याद गुर्जेका खाद्य बस्तुहरु उपभोग गर्नु नपरोस भनी जिल्ला ब्यापी रुपमा अनुगमनको अभियान चाल्ने घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ट उद्यम सहजकर्ता पदम ऐरले जानकारी दिए ।
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs