युनिकोड    राशिफल    एफएम रेडियाे                        
432 पटक पढिएको

राकेश वि.क./बाजुरा– तिन दिन देखिको लगातारको बर्षाले जिल्लाका विभिन्न ठाँउहरुमा सडक अबरुद्द भएका छन । जिल्लामा भित्रिने साँफे मार्तडी सडक खण्डमा पनि ठाउँ ठाँउमा पहिरो आँउदा मुख्य सडक नै अबरुद्द भएको छ । यसरी मुख्य राजमार्ग नै अबरुद्द हुदा यस क्षेत्रमा पर्ने बजारहरुमा महँगी बढ्ने देखिन्छ ।

साँफे मार्तडी सडक खण्डको अमकोछमा बिगत ४ महिना देखिको लगातार बर्षाका कारण पनि जिल्ला सदरमुकाम मार्तडी लगायतका स्थानिय बजारहरुमा समानको महँगी नियमित उकालोमा नै लागेको पाईन्छ । असोज महिनाको अन्त्य तिर सो ठाँउको सडक खलाउने प्रयास गरिएता पनि नियमित गाडी चल्न नपाउदै पुनः ठाउँ ठाँउमा पहिरो आएर अवरुद्द भएको छ ।

त्यस्तै मार्तडी कोल्टी सडक खण्ड पनि केही दिन देखि यातायात सुचारु हुने सम्भावनामा आए ता पनि पछिल्लो ४ दिन समणमको अविरल वर्षाका कारण अवरुद्द भएको छ । जिल्लाका अधिकाँश साखा रोडहरुमा पनि ठाउँ ठाँउमा पहिरोका ढिस्काहरु खसेकोले पुर्ण रुपमा अबरोध भएका छन ।

मौषम पुर्वानुमानका अनुसार तीनरचार दिन सम्म लगातार पानी पर्ने सँकेत आएकाले फेरि पनि बर्षाको समय लम्बिन सक्ने देखिएको छ । यसरी आएको लगातारको बर्षाले ठाउँ ठाँउमा पहिरोका ढिस्काहरु खस्दा सडक अबरुद्द हुदा दशै मनाउन घर आएकाहरुलाई आफ्नो गन्तव्य कर्म थलो फर्किनमा समेत ठुलो समस्या परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!