युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
389 पटक पढिएको

बीरेन्द्र भट्ट, धनगढीः साढे ३६ अर्ब लागत अनुमान गरिएको बझाङको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमा मात्र सिमित भएको छ। २ सय १० मेगावाट क्षमताको सो आयोजनाको प्रारम्भिक अध्ययन भने यसअघि नै भइसकेको छ। ४ वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन।

आयोजनाको दोस्रो चरणको अध्ययनको काम अघि बढाइएको दाबी गरिएपनि देखिने गरी भने कुनै काम हुन सकेको छैन। बझाङको साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकामा आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले प्राथमिकतामा राखेको भएपनि अध्ययन बाहेकको काम हुन सकेको छैन। ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो आयोजना भने अध्ययनमा मात्र सिमिति देखिएको स्थानीय स्थानीय बताउँछन्।

विस्तृत इन्जिनियरिङ, खरिद र निर्माण ९ईपीसी० मोडलमा निर्माण गर्नेगरी पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम अघि बढेको चैनपुर–सेती जलविद्युत आयोजनाले बताएको छ। १३ किलोमिटर सुरुङमार्गसहित आयोजनालाई अघि बढाउन दोस्रो चरणको अध्ययनको काम भइरहेको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए। ‘अन्य आयोजनाको तुलनामा थोरै लागतमा उच्च प्रतिफल दिने आयोजना भनेकै चैनपुर–सेती जलविद्युत हो। अहिले दोस्रो चरणको अध्ययनको काम भइरहेको छ’ उनले भने। दैनिक ६ घण्टा २ सय १० मेगावाट विद्युत् उत्पादन गर्नसक्ने आयोजनाका रूपमा अगाडि बढाउन लागिएको आयोजना प्रमुख श्रेष्ठले बताए।

आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा थोरै बस्ती भएकाले आयोजना निर्माणका लागि २ सय ३० रोपनी निजी जग्गा आवश्यक देखिन्छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत् विकास विभागमार्फत् स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकिएको छ। पहिलो चरणको भौगर्भिक अध्ययन सकेर हाल दोस्रो चरणको अध्ययनको काम भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!