युनिकोड    राशिफल    एफएम रेडियाे                        
397 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– बिगत १५ दिन अगाडी सेती प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर उपचार गरी कुसल रुपमा घर फर्केकी कलाकार बिमला बोहराको स्वास्थय उपचाररमा चरम लापर्वाही भएको छ । सेती प्रादेशिक हस्पिटलमा कुशल रुपमा सुत्केरी गराए पछि उनी घर फर्केकी थिईन ।

सेती अञ्चल हस्पिटलबाट सुत्केरी गराउदा उपचारार्थ इञ्जेक्शन लगाएको ठाँउमा इन्फेकशन भएर पछि पुनः कलाका बिमलालाई सेती प्रादेशिक अस्पिटलमा ल्याएको उनका श्रीमान रविन्द्र खडायतले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए । इन्फेक्शन भएको ठााउमा पुरै मासु कुहिएर गनाउने भए पछि सेती प्रादेशिक हस्पिटल धनगढीले यता उपचार सम्भव छैन नेपालगञ्ज रिफर गरि दिन्छौ भनेर भन्दा उनका श्रीमान र अस्पताल स्रोत बिच केहि भनाभन भएर रिफरको कागज नबन्दै बिमलालाई नोभा हस्पिटल लिएको श्रीमान खडायतले बताए ।

अछाम जिल्लाको मेललेख गाँउपालिका माइतिघर भई बैतडी पोइलीघर भएकी बिमला बिगत लामो समय देखि भारतमा बसेर गीत संगीतमा अभिनय तथा स्वर दिदै आएकी छन । असोज २२ गते सकुसल सुत्केरी भएर घर फर्केकी बिमलालाई सुइ लगाएको ठाँउमा ठुलो घाउ देखा परे पछि पुनः सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

सेती प्रादेशिक अस्पतालमा आफैले सुइ लगाएको ठाँउमा घाउ परेर भयानक रुपमा इन्फेक्शन हुदा उपचार सम्भव छैन भनी नेपागञ्ज रिफर गराउने र नजिकै रहेको नोभा हस्पिटलमा उपचार भएर घाउ निको हुँनु कति सम्मको लापर्वाही हो उनका श्रीमान देखेसो पोख्छन । नोभा हस्पिटलमा घाउको अप्रेशन समेत भई उनी अहिले सामान्य बोलचाल गर्न सकने अबस्थामाा रहेको बिमलालाई भेट्न गएका कलाकार भिम बिष्ट अछामी रेखा बताउछन ।

यसरी सरकारी अस्पतालको चरम लापर्वाही र उपचार सम्भव छैन भनेर बिरामीलाई रिफर गर्ने जस्तो यो पहिलो उदाहरणिय स्वरुप मात्र हैन यस्त धेरै घटनाहरु सरकारी अस्पतालबाट घटिसकेको ततथ्यहरु सावित गर्न सकिन्छ । बिरामी बिमलालाई सुत्केरी बेथा भन्दा अस्पतालले इञ्जेक्शन लगाएको दाँया खुट्टामा भएको घाउ धन्य कालमा परिणत भएको थियो । नोभा अस्पतालले राम्रो उपचार गरेर श्रीमतिको ज्याँन बच्यो उनका श्रीमानको दुखेसो रहेको छ । उपचाररत बिमलालाई रगतको कमी भएकोले धनगढीमा उपलब्ध कलाकारहरुले उनलाई रगत संकलन गरी अहिले स्वास्थ्य अवस्थामा सुधार आएको बिरामीका श्रीमान कठायतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!