युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
301 पटक पढिएको

सिन्धुली– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्चकोे विवाद समाधान नभए लोकतन्त्र नै समाप्त हुने बताए । मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीसँगको कुराकानीमा कोइरालाले सर्वोेच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्यायधीश आफैंले अग्रसर भएर ननिकाले देश धेरै अप्ठेरोमा पर्ने र बल्ल तल्ल लडेर ल्याएको लोकतन्त्र नै समाप्त हुने बताएका हुन् ।
बिहिबार सिन्धुलीमा भएको पत्रकार सम्मेलनमा महामन्त्री ससाङ्क कोइराला, नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डे लगायतका नेताहरुको सहभागिता रहेको थियो । सञ्चारकर्मीहरु संगको कुराकानीमा बोल्दै युवा नेता वद्री पाण्डेले पनि नेपाली जनताले ल्याएको लेकतन्त्रको खिल्ली उडाउने काम भएकोले सर्वोच्चको विवादको समाप्त हुन जरुरी रहेको बताएका छन् ।
‘सर्वोेच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्याधीश आफैंले अग्रसर भएर निकाल्नु पर्छ । सर्वोच्चको विवाद लम्बिंदै जाँदा लोकतन्त्र नै खतरामा पर्छु, उनले भने, देशमा संवैधानिक संकट आउन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेरले राजीनामा गरेर होस अथवा आफ्ना साथीलाई सम्झाएर समाधान त गर्नैपर्छ’, उनले भने ।

सर्वोेच्चको विवाद समाधान गर्न राजनीतिक दलबाट निकास ननिस्कने भन्दै प्रधानन्यायाधीश आफैं बसेर सरसल्लाह गरिी निकास दिनुपर्ने उनको सुझाव छ ।
अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले कांग्रेस महाधिवेशन तोकिएकै समयमै सम्पन्न हुने जिकिर गर्दै महाधिवेशन नभए पार्टीको अस्तित्व नै संकटमा पर्ने बताए ।

उनले भने, ‘अब फेरि कुनै पनि बहानामा महाधिवेशनको मिति सार्ने छुट कसैलाई छैन । समयमा महाधिवेशन नभए पार्टीको अस्तित्व माथि नै प्रश्न उठ्छ ।’

यति बेला कार्यकर्ताको ध्यान महाधिवेशनमा भएको र आफूले सभापतिमा उम्मेद्वारी दिने महामन्त्री कोइरालाको भनाइ थियो । आफू बीपी पुत्र भएकाले सभापतिको दरिलो उम्मेद्वार आफू नै भएको उनको जिकिर छ ।

महामन्त्री कोइरालाले सरकार रहुन्जेल यो गठबन्धन कायम रहने उल्लेख गर्दै आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनावमा जाने स्पष्ट पारे। उनले नेपालमा एमसीसी आवश्यक भएको भन्दै संविधान अनुरुप नै छिट्टै दुईतिहाइ बहुमतका साथ सदनबाट सरकारले एमसीसी पास गर्ने समेत खुलसा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!