युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
75 पटक पढिएको

काठमाडौं–गुल्मी घर भइ हाल काठमाडौं कोटेश्वरमा नेवारी खाजा घर सञ्चालन गर्दै आएका नेत्रलाल ज्ञवाली मानव बेचविखन तथा ओसारपसार कसुरमा प्रक्राउ परेका छन्। उनले सञ्चालन गरेको खाजा घरमा काम दिने बहानामा बबरमहल बस्ने एक १६ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता अनुराग द्विवेदीका अनुसार ज्ञवालीले ती बालिकालाई गत वैशाखदेखि होटलमा बन्धक बनाइ गाली गलौच तथा धम्की दिएर यौन सम्बन्ध राख्न लगाउँथे। होटल छेउमा रहेको कोठामा तथा वरिपरिका अन्य होटलमा समेत गएर यौन सम्बन्ध राख्न लगाउथे। बालिका पटक–पटक घर जान प्रयास गरिरहँदा पनि जान नदिइ ज्ञवालीले प्रत्येक दिन ३ देखि ५ जना परपुरषसँग सम्बन्ध राख्न लगाइ यौन कार्य सञ्चालन गर्दै आएका थिए।

प्रहरी चेकिङ आएको बेलामा आफ्नै मन्जुरीले होटलमा खाना पकाउन, भाँडा माझ्न आएका हौं भनी भन्न लगाउँथे। विशेष सुचनाका आधारमा ब्युरोबाट गएको टोलीले उक्त बालिकालाई गत भदौ २५ मा खाजा घरबाट उद्धार गरेको हो।

गुल्मी लिम्घा ४ सत्यवती घर भइ हाल ललितपुर इमाडोम बस्ने ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले यही कार्तिक १७ गते प्रक्राउ गरेको हो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भैरहेको द्विवेदीले जानकारी दिए। जिल्ल अदालतबाट म्याद थप गरि उनीविरुद्ध अनुसन्धान भैरहेको छ। घटनामा संग्लन अन्य प्रतिवादीको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!