युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
94 पटक पढिएको

No description available.

बाजुरा–जिल्लामा साैचालित एमएचएम परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको छ । बिहिवार गुड नेर्वस इन्टरनेशनल पिसवीनकी कोषाअध्यक्ष पाार्वती जोशीकोे अध्यक्षतामा संचालन भएको कार्यक्रम बडिमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कोइकाको आर्थिक सहयोग र पिसविन बाजुरा द्धारा संचालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाले बिशेष तह महिनावारी व्यवस्थापन तथा किशोरीहरुको स्वास्थ्य सुधार र स्वास्थ्य अधिकार सुनिस्चितताका लागि काम गर्दै आइरहेको छ ।

बैठकमा बिगतमा बर्षहरुमा गरेका कामहरुको समिक्षा र आगामी आर्थिक वर्षमा परियोजनाले गर्ने योजनाका बिषयमा छलफल भएको थियो । साथै बैठकमा सहभागिहरु बिच खुला अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । खुला अन्तरक्रिया सहभागिहरुले परियोजनाले केही पक्षहरुलाई सुधार गर्दै लैजानु पर्ने कुरामा जोड दिएका थिए । अन्तरक्रियाबाट महिनावारीको समस्या जिल्ला भरिका किशारीहरुले भोग्नु परेके हुदा परियोजना जिल्ला भित्रका ५ वटा पालिकामा मात्र नभई जिल्लाका अन्य पालिकाहरुमा पनि भइदिए थप प्रभावकारी हुने बिचारहरु राखेका थिए ।

उक्त परियोजना हाल जिललाको गौमुल गाँउपालिका बुढिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाँउपालिका, मा लागु छ । परियोजनाले सेवा क्षेत्र भित्रका विद्यालयमा अध्यानरत किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि बिभन्न समयमा किशोरीहरुसंग अभिमुखिकरण, गोष्ठीहरु पनि संचालन गर्दै महिनावारी बारे सचेतना जोगाउदै आइरहेको छ । उक्त परियोजनानले सेवा क्षेत्र भित्रका विद्यालयमा अध्यानरत किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि दख्खल बनाउने उदेश्यका साथ लागी परेको छ । उक्त परियोजना द्वारा नै सेवा क्षेत्र भित्रका विद्यालयहरुमा यतिवेला किशोरीमैत्री शौचालयहरु निर्माण समेत भइरहका छन् । र बाँकीका बिद्यालयहरुमा पनि किशोरीहरुका लागि किशोरीमैत्री सौचालय निर्माणका लागि योजना तयार भइसकेको परियोजनाले जनाएको छ । परियोजना लागु भएका सेवा क्षेत्र भित्रका विद्यालयमा किशोरीहरुमा पहिलाको तुलनामा आकास पातलको फरक भएको देखिन्छ । उक्त परियोजना लागु भएपछी नै महिनावारीको समयमा आइपर्ने कुनै पनि समस्या घरमा होस अथवा बिद्यालयमा होस आफुले भोग्नु नपरेको किशोरीहरुले बताउन्छन् ।घरमा भन्दा बढी सेवा सुविधाहरु बिद्यालयमा पाएको किशोरीहरुकाे भनाइ छ।

बैठकमा स्वागत मन्तव्य राख्दै खप्तड छेडेदह गाँउपालिकाका शिक्षा शाखा प्रमुखले परियोजनाले योजनाहरु तयार पार्दा पालिकाहर संग समोन्नय गरेर तयार पार्दा थप प्रभावकारी हुने बताए ।त्यस्तै बैठकमा बोल्दै प्रही प्रमुख चर्तुभुज ओझाले महिनाबारीको समयमा किशोरीहरुले भोग्नुपरेका समस्याहरुको उठान गर्दै यि समस्याहरु समाधानका लागी कुनै पनि सरोकारवाला निकाय अर्थात संघ सस्थाहरुले पहल चालेमा आफु प्रहरीको तर्फबाट त्यसमा हातेमलो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गनुभएको छ ।

बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख एवम प्रतिनिधि, ५ वटै पालिकाका शिक्षा शाखा प्रमुख, लगायत जिल्ला स्थित संचारकर्मीहरूकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!