युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
346 पटक पढिएको

Open photo

बाजुरा- नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसले जिल्लाको बडीमालिका नगरपालिका वडा न . ८ मा रहेको बाजुरा क्यापसमा ताला बन्दी गरेका छन । दुइ साता  अघाडी चर्को रुपमा लिने गरेको शुल्क घटाउन र नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरु बिच बिद्यालय परिवारले गर्ने गरेको अनियमिततामा एकरूपता हुनुपर्ने माग सहित क्याम्पस प्रमुखलाई सयुक्त हस्ताक्षरित सहितको ज्ञापन पत्र बुझाएका थिए । साेही ज्ञापन पत्रको सुनुवाई नगरेको भन्दै ने . बि संघ द्वारा बाजुरा क्याम्पसमा तालबन्दि गरिएकाे हाे ।

विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएपछी मागहरू पूरा गर्ने आश्वासन दिएर ज्ञापन पत्रको नै व्यवास्ता गरेको विद्यार्थीहरुको आरोप रहेको छ । ज्ञापन पत्र बुझाएको करिब दुई साता बितिसक्दा पनि वेला वेला माग पूरा गर्न क्याम्पस प्रमुखलाई खबर गर्दा पनि बाहिर छु भनेर आलटाल गर्दै कुनै सुनुवाई नगरेको ने . बि संघ बाजुरा क्याम्पस इकाई सभापति अनिल  सिंहले बताएका छन् ।मंगलवार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरु बाजुरा काम्पसमै पुगेर ज्ञापन पत्रको किन सुनुवाई नगरेको कहाँ छ खै हाम्रो ज्ञापन पत्र भनी क्याम्पस प्रमुख संग कुरा गर्दा उल्टै जथाभावी शव्द प्रयोग गरि माग पूरा गर्न नस्क्ने अभिव्यक्ति दिदै के गर्न सक्छौं गर भन्दै दादागिरी शैलिमा क्याम्पस प्रमुख जस्तो जिम्मेवार व्यक्ति प्रस्तुत भएपछि क्याम्पसमा ताला लगाउन बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।

शान्तिपुण तरिकाले आफ्ना मागहरू राख बिद्यालय हातामा प्रवेस भएका विद्यार्थीहरुको मागलाई सहज ढङ्गले ग्रहण गर्नुको सत्ता उल्टै अहम्ताको भावना प्रकट गर्दै आरजक शैलीमा अभिव्यक्ति दिदै गैरजिम्मेवारी पुण काम गर्नु विद्यार्थीहरुका लागि सैय बिषय नभएको भन्दै विद्यार्थीहरु क्याम्पसमा तालाबन्दि गरेका हुन । आफुहरुले राखेका मागहरू पूरा नगरेसम्म तालाबन्दी जारी राख्ने पनि नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसले जनाएको छ ।

पटकपटक चर्को रुपमा लिने गरेको सुल्क घटाउन विद्यार्थीले माग गर्दा पनि विद्यार्थीहरुको मागको सुनुवाइ नै नगरेको र विद्यार्थीहरुलाई राजनीति पुर्वाग्रह गरेर बोल्ने गरेको भन्दै उल्टै आरोप लगाउने गरेको विद्यार्थीहरुको गुनासो छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरु बिच जुनसुकै कुरामा पनि अनियमितता गर्ने गरेको विद्यार्थीहरुको बुझाई रहेको छ । विद्यालयलाई राजनिति गर्ने थलाे बनाएकाे हुदा अव ने. बि संघ चुप लागेर नबस्ने विद्यार्थीहरुकाे निष्कर्ष रहेकाे छ । ने. बि संघ का विद्यार्थीहरु माथि हने अनियमिततमा पनि प्रितकार गर्ने विद्यार्थीहरुकाे भनाई छ ।  तत्कालै बिदाथीर्हरूका माग पुरा नभएमा थप अान्दाेलनका चरणाहरू अगडी बढाउने चेतावनी समेत बिदाथीर्हरूले दिएका छन् । यस अघि केही निष्कृय देिखएकाे ने.बि संघ बाजुरा क्याम्पस  थप बलियाे ढंगले अगाडी बढ्रने संकेट देिखएकाे छ ।

याे बिषयमा क्याम्पस प्रमुख सेरेश प्रशाद पण्डिलाई साेध्दा  उहाँले विद्यार्थीहरुले बुझाएका मागहरू सम्बोधन गर्ने प्रक्रियामा आफू रहेको भएतापनी विद्यार्थीहरुले ढिलो भएको भन्दै तत्काल मागहरु पूरा गर्न भनी तालाबन्दी गरेको बताउनु भएको छ । तत्कालै विद्यार्थीका मागहरूलाई सम्बोधन गरि क्याम्पसमा ताला खोलिने पनि उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!