युनिकोड    राशिफल    एफएम रेडियाे                        
365 पटक पढिएको

राम बहादुर दानी २६ माघ
बाजुरा
नेकपा एमाले जिल्ला कमिटी बाजुराले बुधबार पत्रकार सम्मेलन गरेको छ । पार्टी कार्यालय मार्तडीमा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले बाजुराले आगामी संघिय निर्वाचनमा पार्टी र कार्यक्रर्तालाई सकरी परिचालन गर्ने भन्ने बिषयमा छलफल हुने जानाएकोछ ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षता र संघिय संसद लाल बहादुर थापाको उपस्थितिमा म्मिेलन भएको हो । जिल्ला स्थित बिभिनन संभार माद्याममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेताहरुले आगामी चुनाबमा नेकपा एमाले बाजुरामा कसरी पहिलो पाटी बनाउने भन्ने बिषयमा गृहकार्यमा लाग्ने कुरा बताएका थिए ।

जिल्ला कमिटीको फाल्गुण ५ गते कोल्टीमा बैठक बसी बिभिन्न बिषयमाा निर्णय पारित गरिने जिल्ला कमिटी सचिब भरत बहादुर थाापाले जनाएका छन । त्यस्तै जिल्लाका ९ वटै पालिकामा इञ्चार्ज तोकेर जिम्मेवारी दिएको पनि उनले बताएका हुन । सरकारले तोकेको आगामी स्थानिय तहको निर्वाचनलाई नेकपा एमाले बाजुराले स्वागत गरेको र पाटी पुर्ण रुपमा हुम्मीएको नेकपा एमाालेका केन्द्रीय सदस्य लाल बहादुर थपाको भनाइ रहेको थियो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै केन्द्रीय सदस्थ थापाले नेकपा एमालेमा कुनै दुई तर्फि ब्यबाहार नभएको तर केही ब्यक्तिहरु जिल्ला अधिबेशनबाट असन्तुष्ट भएकोले पाटीले गरेको निर्णय सबैले मन्नु पर्ने कुरामा जोड दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!