युनिकोड    राशिफल    एफएम रेडियाे                        
318 पटक पढिएको

राम बहादुर दानी माघ २६
बाजुरा
जिल्ला कमिटी बाजुराले गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेले संसद अवरुद्व नगरेको बताएका छन । पाँच दलिय गठबन्दनको सरकारका कार्यकर्ता भएर सभामुखको कुर्सीमा बसेका अग्नी साप्कोटाका कारणले नेकपा एमालेले संसद चल्न नदिएको पनि बताएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा संसद थापाले दलिय अनुसासनको उलंगन गरेकोले सरिता गीरीले २४ घण्टा भित्र हैसियत गुमाएको पनि बताएका छन । त्यस्तै नेकपा माओवादी केन्द्रका केही नेताहरुले पनि प्रतिनिधी सभाको हैसियत गुमाएको बताएका हुन ।

पत्रकार सम्मेलनमा थापाले अबैद पाटीका मान्छे र गैर माननियलाई बैठकमा बोलाएर संसद खिचलो गर्ने गर्दा संसद चल्नमा अबरोध भएको पनि आरोप लगाएका छन । अवरोध भएको संशद कहिले खुल्ने भन्ने विषयमा सभामुख अग्नी साप्कोटालाइनै सोध्नु पर्ने कुरामा जोड दिएका छन ।

बुधकार गरिएको नेकपा एमाले जिल्ला कमिटी बाजुराको पत्रकार सम्मेलनमा जिल्ला अधिबेशनबाट असन्तुष्ट खप्तड छेडेदह गाँउ कमिटीले गरेको पत्रकार सम्मेलन र बिरोधको बारेमा केही कसुर नरहेको नेताहरुले ढीपी गरेका छन । यता पत्रकारहरुले खप्तड छेडेदह गाँउपालिकालाई सौतेनी व्यबाहार जिल्ला कमिटीले गरेको बिषयमा के छलफल भयो भनेर प्रश्न सोध्दा नेताहरुले भने कुनै पनि दुइम मत र मनमटाब नभएको बताएका छन उता नेकपा एमाले खप्तड छेडेदह गाँउ कमिटीले भने जिल्लाका नेतृत्वहरुले सुध्रेर नगए आफुहरु आगामी स्थानिय निर्वाचनमा जिल्ला स्तरका नेताहरुले छानेको उम्मेद्वार आफुहरु नमान्ने बताउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!