युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
411 पटक पढिएको

बाजुरा- महिला बिकास  मञ्चकाे आयोजनामा टेवा नेपालको साझेदारीमा र Women Kind Uk को आर्थिक सहयोगमा नव उद्ममशिलता सम्बन्धि तालिम लिएको सिमान्तकृत समुहका महिलाहरूलाई व्यवसाय सम्बन्धि पुनरताजकिय एक दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच व्यवसाय सम्बन्धि तालिम लिएका महिलाहरु संग अन्तरक्रिया गरिएको हो ।

यस अघि सिमान्तकृत बर्गका महिलाहरुलाई व्यावसायिक बनाई रोजगार तर्फ उन्मुख गर्ने उदेश्यले बमिालिका नगरपालिका र त्रिवेणी नगरपालिकाका ३० जना महिलाहरूलाई व्यावसाय संचालन गर्नका लागि रु २० हजार नखद सहयोग गरिएको थियो । सोही रकमबाट विभिन्न व्यवसाय संचालन गरिरहेकी महिलाहरु संग के कस्तो उपलब्धि भएको छ, आमदानी कस्तो भैरहेको छ, कत्तिको प्रभावकारी लाग्यो भन्ने बिषयमा अन्तरक्रिया गरिएको महिला बिकास मंच बाजुराका त्रीवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साउदले जानकारी दिनुभएको छ । उहाँका अनुसार सहयोग गरिएका महिलाहरु्रले तरकारी खेती, कुखुरा पालन स्तसनरी वा कस्मेटिक पसल बाख्रा पालन गरी सात किसिमका व्यावसाय गर्दै आइरहेकी छन् । साथै महिला बिकास मञ्चले गरेको सोही सहयोगले बिस्तारै आफहरुलाई थप व्यावसायिक र रोजगार वनाउन सहयोग पुग्ने बिश्वास महिलाहरुको रहेको छ ।

बिशेष गरेर सिमान्तकृत वर्गहरुका महिलाहरुलाई व्यावसाय तर्फ अभिप्रेरित गर्नका लागि गरिएको सहयोगले जिविको पार्जनमा मात्र नभई आयआर्ज समेत हुने गरेको महिलाहरुले अन्तरक्रिया कार्यक्रममा बताएकी हुन । औपचारिक कार्यक्रमका बिच संचालन भएको कार्यक्रम महिला बिकास मञ्च बाजुराकी प्रमुख उजा बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो । उजा बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला बिकास मंच बाजुरा कार्यक्रम संयोजक कृष्णा दानी, प्रशिक्षक जया बुढाथोकी प्याप कार्यक्रमका कर्मचारी, महिला बिकास मन्चका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!