युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
412 पटक पढिएको

बाजुरा– “एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नारा बोकेको उपरकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । सबै नागरिकहरुका भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समुदायको आर्थिक एवं सामाजिक उत्थान गर्ने उद्देश्यका साथ स्थापना भएको बहुउद्देश्यिय सहकारी संस्थाको अधिवेशन सम्पन्न भएको संस्थाका सदस्य कर्ण बहादुर रावलले जानकारी दिएका छन ।

बडीमालिका नगरपालिका वडा न. ८ पुजारीवाडा स्थित यस सहकारीको आफ्नै सभाहलमा अधिवेशन सञ्चालन भएको हो । कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापती कविराज पण्डित हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा नेपाली काँग्रेस बाजुरा प्रदेश ख का सहसचिव महेन्द्र रावल, बडिमालिका नगरपालिका वडा न। ८ का वडा अध्यक्ष प्रकास रावल हुनुहुन्थ्यो । अतिथीमा नेपाली काँग्रेस बडीमालिका नगर कमिटि सचिव कर्ण ब रावल र वडा सभापती बिर ब थापा हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विरेन्द्र ब रावल र सञ्चालक सचिव मान ब रावलले गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष विरेन्द्र ब रावलले सहकारीको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै सभाले संस्थाको बचत तथा ऋण परिचालन निति २०७८ समेत परित गरेको छ । कुल ५१ जना शेयर सदस्य रहेको संस्थामा शेयर पुँजी ५१००० र बचत रकम १४५९७१५ रहेको छ ।

आजै पुनः नया कार्यसमिति गठन भएको छ । नयाँ सञ्चालक समितिको अध्यक्षमा पुनः विरेन्द्र ब रावल र सचिवमा मान ब रावल लगाएत ९ सदस्यीय कार्यसमिती चयन भएको छ । यस्तै लेखा समिति , शिक्षा उपसमिति, ऋण उपसमिति समेत चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!