
राम बहादुर दानी- काेराेनाकाे दाेस्राे लहर चलि रहदा ठाउँ ठाँउमा सामाजिक अभियानताहरुबाट स्वास्थ्य सामाग्रीहरु सहयाेग भैरहेकाे छ । यसै क्रममा पछिल्लाे समयमा सामाजिक अभियाँन सेवामा लागेकी रिता साहिले गृहजिलणलामा बिभिनन्न किसिमका राहत प्याकेजहरु वितरण गर्दै अाएकी छन । साहित्यकार शाहीकाे पहलमा जिल्ला अस्पताल बाजुरालाई पाच सय सर्जिकल मास्क वितरण गरिएकाे छ । शाहीका अनुसार अाफुले समय समयमा काठमाडौका अभियन्ताहरुसँग सहजिकरण गरी मास्क अक्सशिजन सिलेन्डर , खाद्यान्नकाे पहल गरे पछि तत्काल नै हाम्राे टिम नेपालले बाजुराकाे लागि १६ सय सहयोग गरेकाे छ । उक्त मास्क मँगलबार पाच सय जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गरेकाे साहित्यकार शाहीले बताएकी छिन । जिल्ला अस्पतालका अध्यक्ष भरत थापा र सुचना अधिकारी नृपराज गिरिलाई पत्रकार महासघका अध्यक्ष छक्क मल्ल लगायतकाे उपस्थितमा उक्त मास्क हस्तान्तरण गरिएकाे शाहीले बताएकी छन थप मास्क कारागारमा रहेका कैदी र सुरक्षा क्रमिलाई हस्तान्तरण गर्ने शाहिले बताएकि छन साथै अाफुले जिल्लामा काेहि भाेकै बस्नु न पराेस भनेर विभिन्न ठाउबाट खाद्यान्न जुटाई रहेकाे र अावश्यक ठाउमा हस्तान्तरण गर्ने बताएकि छन साहिले पछिल्लो समयमा काेराेना महामारीमा पनि अाफ्नाे साहित्य कामलाई निरनतर दिदै अाएकी छन् ।