युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
275 पटक पढिएको

नेपाली कांग्रेस वि.पी पार्टी बाजुराको संयोजकमा अमृत शाहि मनोनित

बाजुरा-  नेपाली कांग्रेस विपी पार्टी बाजुराको संयोजकमा अमृत शाहिलाई मनोनयन गरिएको छ ।बाजुरामा संगठन विस्तार गर्नका लागि शाहीलाई संयोजकमा मनोनयन गरेको नेपाली कांग्रेस विपी पार्टी केन्द्रिय उपसभापति विष्णु प्रसाद ढकालले बताए ।नेपालको प्रजातन्त्रीक आन्दोलनका राज नेता प्रजातन्त्र र समाजवादका प्रर्वदक जननायक विपी कोइरालाका विचारहरुलाई जनस्तरमा पु¥याई यो देशलाई एउटा सवल,स्वच्छ र समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने उदेश्य द्धारा स्थापन गरिएको पार्टी हो ।

पार्टीको विधान २०७४ संसोधित बिधान २०७८ को धारा १० अनुसार जिल्ला संगठनको विस्तारका लागि संयोजकमा मनोनयन गरिएको हो ।विधनानको अधिनमा रहि बाजुरेली जनतामा विपीले गरेका कामहरु र उहाँले राष्ट्रका लागि गर्नु भएको योगदानको बारेमा सहि जानकारी गराएर संगठन विस्तारमा ठुलो सहयोग पु¥याउने र यस पार्टीलाई बाजुराकै ठुलो पार्टीको रुपमा स्थापित गर्न सक्ने विश्वासका साथ पार्टी संयोजकमा मनोनयन गरेको सो पार्टीका केन्द्रिय सदस्य मिना भारतिले बताउनु भयो ।

संयोजकमा मनोनयन भएका शाहि बाल्यकाल देखिनै विद्यार्थी नेताको रुपमा चिनिन्छन । कांग्रेस तरुण दल जिल्ला कार्य समिति सदस्य समेत रहेका शाहिले नेपाली काँग्रेस परित्याग गरि नेपाली कांग्रेस विपी पार्टीमा प्रवेश भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!