युनिकोड    राशिफल    एफएम रेडियाे                        
275 पटक पढिएको

पेट्रोलियम पदार्थको मुल्य र एमसीसी सम्बन्धी प्राधनमन्त्रीलाई ज्ञापन पत्र

बाजुरा— नेकपा र नेकपा माओबादी पार्टी र संगठनहरुले राष्ट्रघाती एमसीसी र सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्य बृद्धि सम्बन्धी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन । नेपाल कम्नीयुष्ट पार्टीका जिल्ला सचिव भुपेन्द्र बिक अखिल क्रान्तीकारीका अध्यक्ष चरित्र बहादुर शाही, जनपत्रकार संगठनका अध्यक्ष सुबिस्त बहादुर शाही नेकपा माओबादी केन्द्र समर्थक बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका अध्यक्ष खेमराज साउँद, जनता समाजबादी पाटीका अध्यक्ष नरेन्द्र रावल र वाईसियलका प्रतिनिधी सुरेश खत्रीको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन ।

एमसीसी नेपालको हितमा नरहेकोले यसको खारेजी हुनुपर्ने माग सहित प्रधान मन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको साउदले बताए । त्यसै गरी पटक पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरी नागरीकको ढाड सेक्ने गरेकोले देउवा सरकारले तत्काल तेलको मुल्य घटाउनु पर्ने माग सहित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सोही क्रममा बाजुराको तल्लो क्षेत्रमा यातायाता ब्यबासायीहरुले मनोमानी भाडा लिने गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी संग छलफल समेत गरेको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष साउँदले बताएका छन ।

No description available.

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!