युनिकोड    राशिफल    एफएम रेडियाे                        
293 पटक पढिएको

No description available.

बाजुरा– आइतवार बडीमालिका नगरपालिका वडा नं. ८ को रतुडामा छाउपडी गोठको अनुगमन गरिएको छ । रतुडामा कुनै पनि घरमा छाउ गोठ भने भेटिएका छैनन । सो टोलमा छाउ गोठ नभेटिए पछि अब वडा नं. ८ लाइ पुर्ण छाउगोठ मुक्त वडा घोषण गर्न सकिने वडा अध्यक्ष प्रकाश रावलले बताएका छन । अनुगमनमा बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख कविता बिष्ट, प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल, महिला तथा बालबालिका साखा, साहस नेपालका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंह,रेडियो पौरखी स्टेशन मेनेजर राम बहादुर दानी र राष्ट्रिय समाचार समितिका बाजुरा संवाददाता प्रेम रौले लगायतको टोली अनुगमनमा गएको थियो ।

No description available.

बाजुरा जिल्लाको एक बिद्यालयमा शिक्षिका रजस्वला हुँदा बिद्यालय जान निषेध गरिएको पाइएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नंं. ८ रतुडामा रहेको जनप्रकास आधारभुत बिद्यालयमा छाउपडी शिक्षिकालाई बिद्यालय गए देउता रिसाउने हुँदा बिद्यालयमा जान नहुने स्थानियहरुको भनाई रहेको छ । आफुहरुलाई कार्य क्षेत्रका स्थानियहरुले बिद्यालय आउदा रजस्वला भएको बेला नआउन आग्रह गरेको बिद्यालयकी सह–शिक्षिका निरा बिष्ट बताउछिन ।

No description available.
गाँउमा रहेको रतुडा तेउताको थानबाट सामुन्ने डिठमा रहेको सो बिद्यालयमा रजस्वला भएको बेला सो ठाँउमा गए पछि रतुडो देउता लाग्ने भ्रम रहि आएको छ ।बडीमालिका नगरपालिका सबै वडाहरुमा छाउगोठ मुक्त भएकोले २०७८ साल भित्रै नगरपालिकालाई छाउ गोठ मुक्त घोषण गर्ने अभियाँन रहेको भएता पनि कोभिटका कारण अर्को बर्ष मात्र घोषणा गर्न सकिने भएको छ । आइतबार वडा नं. ८ को रतुडामा अनुगमन गर्दा सबै घरहरुमा छाउ गोठ नभएको पाइएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!