युनिकोड    राशिफल    एफएम रेडियाे                        
367 पटक पढिएको

No description available.

बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ८ रापक र वडा नं. २ लाइ जोड्ने सुवाकाँध झुलंगे पुलको आइतवार उद्घाटन गरिएको छ । बडीमालिका नगरपालिको आर्थिस सहयोगमा निर्माण भएको उक्त झुलंगे पुलको बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले रिवन काटेर उद्घाटन गरेको हो । ११४ मिटर लम्वाई भएको सो पुल बन्दा आवतजावतमा सहज हुने सो ठाँउका स्थानियहरुले बताएका छन । बडीमालिका नगरपालिका वडा नंं २ का वडा अध्यक्ष डम्मर महतको पहलमा सो पुलको निर्माण भएको हो ।

No description available.

आइतबार उद्घाटनमा बडीमालिका नगरपालिकाका मेयर पदम बडुवाल, उपमेयर कविता बिष्ट, बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल, वडा नं. २ का वडा अध्यक्ष डम्मर महत, संचारकर्मी लगायतको टोलीले सो पुलको उद्घाटन गरेको हो । पुलको उद्घाटन पछि स्थानियहरुसंग खुसी साँट्दै नगर प्रमुख बडुवालले आफ्नो कार्यकालमा आफुले आफ्नो विबेकले भ्याय सम्म सबै वडाहरुका हरेक क्षेत्रमा बिकासको गतिलाई तिव्रता दिएको बताएका छन । मेयर बढुवालले स्थानियहरु संग कुराकानी गर्दै आफु आगामी दिनहरुमा पदमा रहे पनि नरहे पनि आफ्नो ठाँउको बिकासका लागी एक कदम पनि पछाडी नहट्ने बताएका छन । जिल्ला सदरमुकाम मार्तडीबाट पुलको उद्घाटनका लागि गएका ब्यक्तीहरुलाई वडा नंं २ का स्थानियहरुले फुलमाला र टिका लगाएर भब्य स्वागत गरेका थिए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!