
बाजुरा– संसदले अमेरीकी परियोजना एमसिसी टेवल गरे पश्चात लामो समय देखि देशका बिभिन्न ठाँउहरुमा बिरोद हुदै आएका छन । यसै क्रममा बिहिबार बाजुरामा पनि बिरोध ¥याली निकालिएको छ । नेपाल कम्न्यूष्ट पाटीको एमसिसी बिरोध कार्यक्रममा पाटीको झण्डा बोकाएर बिद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ ।

एमसीसी संसदमा पारित गर्न आज दिएको समयको मौका छोपेर बिहिबार देशभर बिरोधका कार्यक्रमहरु भै रहेका छन । बाजुराा जिल्लाको सदरमुकाम मार्तडीमा दिउसो १ बजे निकालिएको बिरोध कार्यक्रममा बिभिन्न ब्यानेर, पम्प्लेट सहित बिद्यार्थी लगायत पाटीका कार्यकर्ताको उपस्थिति रहेको थिययो ।

राष्टघाती एमसीसी चाँहिदैन, नेकपा जिन्दावाद, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यबाद मुर्दाबाद लगायतका नारा सहितको प्लेकार्ड र पम्प्लेट सहितको बिरोज ¥याली निकालिएको हो ।












