युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
280 पटक पढिएको

No description available.

राजेन्द्र बिक बाजुरा,१३ फागुन
बाजुरामा खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लागाउने कार्यमा तिब्रता दिइएको छ ।खोरेत रोगले दूध उत्पादनमा गिरावट ल्याउने र पशुको मृत्यु भइ क्षति पुर्याउने पिडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसानहरु पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछी खुशी भएका छन् ।

जिल्लामा हाल सम्म बडिमालिका नगरपालिकाका ४ओटा वडाका ३ हजार ७८गाइ,१५सय ३०भैसी,२ हजार ६ सय ३४ बाख्रामा तथा त्रिबेणि नगरपालिकाका ५ओटा वडा र खप्तड छेडेदहका २ ओटा वडाका ५ हजार ४ सय ४०गाई,३हजार४०भैंसी र ३हजार ९सय३७ बाख्रा गरि जिल्लाभरि १२हजार ४सय १७ खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लगाइसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका खोप टोलि प्रमुख तथा पशु स्वास्थ्य सहजकर्ता दिपक बहादुर बुढाले बताउनु भएको छ।

जनावरको शरिरमा रोग संग लड्ने क्षमता उत्पादन गरि जनावरलाइ रोग बाट बचाउन खोरेत खोप सहित गाउँ(गाउँमा जनावरमा लाग्ने रोग र बचाउने उपायका बारे भ्याक्सिनेटरहरुले जनचेतना फैलाउने तथा रोग लाग्ने सम्भावित स्थानीय तहमा व्यापक प्रचार प्रसार गरि पशुपालक किसानहरुलाइ खोरेत सहित बिभिन्न रोग बारे जानकारी गरि पशुमा खोप लगाउन,औसधि उपचार गराउन उत्प्रेरित गर्ने लगाएत कार्य जिल्लाभरिनै जारी रहेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख पशुपती नाथले जानकारी दिनुभयो। पशुको ओसारपसार गर्दा भारत बाट नेपालमा भित्रीने पशुसंग यो खोरेत रोग नेपालमा बढी फैलिने गर्दछ।

संक्रमित पशुहरुको सम्पर्क बाट छिटो(छिटो यो रोग सरेर पशुहरुनै मरेर सखाप भइ पिडित भएका बाजुरा जिल्ला स्थित दुरदराजका पशुपालक किसानहरु खोप संगै जनचेतना पाउन थालेपछि निकै हर्षित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!