युनिकोड    राशिफल    एफएम रेडियाे                        
96 पटक पढिएको

Open photo

बाजुरा–जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ धिममा स्थायी घर भएका नव उदयमान गायक दलचन्द्र सार्कीको पहिलो डेउडा गित माथी पर्यो सैन आज सार्वजनिक भएको छ ।  गितमा चर्चित देउडा गायिका रेखा जोशी र दलचन्द्र सार्कीले आवाज दिएका छन् । रेखा जोशी र दलचन्द्र सार्कीले आवाज दिएको गितको शब्द राम बहादुर दानीर कुमार मटेलीको रहेक छन भने गितको लय पनि राम बहादुर दानीको नै रहेको छ ।राजेन्द्र रावतले निर्देशन गरेकाे साे गीतकाे छायाङकन राम बहादुर दानीले गरेका हुन । गितमा अभिनय भने दर्जनौं गितहरुमा अभिनय गरिसकेका मोडेल चिरञ्जीवी खड्का र सरिता धामीले गरेका छन् । गितको छायाङकन हिमाली गाँउपालिकामा गरिएको थियो । हिमाली गाँउपालिकाको धार्मिक एवम पर्यटकिय क्षत्रको सुन्दर दुष्यहरु संगै सो गाँउपालिकाको मौलिक सस्कृतिहरुको गितमा छायाङकन गरिएको छ । गित निमार्णमा गाँउपालिकाको पनि बिशेष सहयोग रहेको बताइएको छ ।

समुन्द्र गहिराईमा जसरी प्रेमको भावमा डुवेर शव्द संगीत तयार पारेको यस अघि कयौं गितहरुमा आफनो आवाज र शब्द संगीत गरिसकेका राम बहादुर दानीले बताए । मर्मस्पर्सी गीत गहिराइमा गएर बुझने हो भने गहन भाव बोकेको सन्चारकर्मी समेत रहेका कालकार दानीको भनाई छ । गितको भाव र गितले मागे अनुसारको गितमा निर्देशन गरेको गायज, सर्जक, र मोडेल समेत रहेका राजेन्द्र रावतले बताएका छन् । गित धेरै दर्शकहरुले मन पराउने र थुप्रै दर्शकहरुको साथ सहयोग र माया पाउने आपेक्षा गितमा सहभागीहरुको रहेको छ । गितमा पहिला अत्यन्तै गाडा प्रेम भएको तर अन्तमा छुट्टिनु परेको कथा ब्यथालाई चरित्र चित्रण गरिएको छ । गीतको भिडियो शुक्रबार लोकतन्त्र विहानी न्यूजको अफिसियल यूटुव च्याँनेलबाट बजारमा सार्वजनिक भएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!