युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
130 पटक पढिएको

No description available.

बाजु्रा– जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ पैमामा अवस्थित पार्वती मा.बि. पैमाका प्रधानाध्यापक कर्ण बहादुर थापा र बिद्यालय कर्मचारी कृष्ण बहादुर खत्रीलाई एक कार्यक्रमका साथ शुक्रबार बिद्यालयले विदाई गरेको छ ।

No description available.
नेपाल शिक्षक सहाँसधका केन्दिय सदस्य समेत रहेका नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी थापाले बिगत एब बर्ष देखि राजिनामा दिएका थिए । राजिनामा पुरानो भएता पनि बिद्यालयले शुक्रबार मात्र राजिनामा स्वीकृत गरी बिदाई गरिएको हो । यस्तै लामो समय सम्म बिद्यालयको कर्मचारीका रुपमा कार्यरत कृष्ण बहादुर खत्रीलाई पनि समयावधि समाप्त पश्चात एकै साथ शुक्रबार नै बिद्यालयले बिदाई गरेको छ ।

No description available.
बिद्यालयका पुर्व प्रधानाध्यापक थापाले करिव ३६ बर्ष सम्म शिक्षक पेषामा रही बिशेष योगदान दिएका थिए । बिगत लामो समय सम्म बिधालयमा काम गर्दै आउनु भएका थापा जनताहरूले राजनितिक मा आउनु पर्याे भन्ने माग आएपछि शिक्षक वाट राजिनामा दिएर राजनितिक मा मेरो ठुलो धोको भएकाले अब जनताका काम गर्नु पर्छ भनेर राजनितिक मा लागेको हुदा अब जनताका मुहार परिवर्तन गर्न म तयार छु भनेर हिजो बिधालयवाट बिधाई भएको उहाँको भनाई रहेको छ ।

बिदाई कार्यक्रमकोे अध्यक्ष बिधालयका व्यबस्थापन समितिका अध्यक्ष धर्मे नेपालीले गरेका थिए । नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति तथा त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी तथा पुर्व प्रधानाध्यापक कर्ण बहादुर थापा, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिव रनसिंह ऐडी, वडा नं. ९ का वडा अध्यक्ष विर बहादुर बिष्ट, अखिल क्रान्तिकारी शिक्षक संगठनका केन्द्रीय सदस्य तुला बहादुर थापा लगायत बिशिष्ट अतिथी रहनु भएको थियो । विदायी कार्यक्रमको संचालन बिद्यालयका शिक्षक रमेश बहादुर खत्रीले गरेका थिए भने स्वागत मन्तब्य बिद्यालयका वर्तमन प्रधानाध्यापक भोजराज पाध्याय रहेको शिक्षक अभिभावक संधका अध्यक्ष एबम् नेपाली काँग्रेस वडा न ९ का वडा सचिव रतन बहादुर खत्रीले जनकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!