युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
287 पटक पढिएको

बडिमालिकालाई बुझायो ९ बुँदे माग सहित ज्ञापन -पत्र

बाजुरा- बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई  ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएकाे  छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहितकाे ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएकाे हो । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि सो ज्ञापन पत्र बडिमालिका नगरपालिकालाई बुझाएको बडिमालिका नगर स्तरीय दलित भुमी अधिकार युनियनका अध्यक्ष प्रेम विश्वकर्माले जानजकारी दिए ।

स्थानिय तहको माध्यमद्धारा आफ्नो स्थानिय तहमा दलित भुमिहिन र सुकुम्बासी र अझैपनी दाषपर्थाको अवशेषमा रहका मुक्त हलियाहरुको अलग पहिचानका साथ लगत संकलन र अद्याबधिक गर्ने काम गरियोस् लगाएतका मागहरु ज्ञापन पत्रमा उल्लेख   छन् । यता यि मागहरु सम्बोधन गर्न नगर प्रमुखले आफू प्रतिबद्ध रहेको बताएका छन् । ज्ञापन पत्रमा उल्लेख गरिएका सबै मागहरु जायज भएकाले आफु कटीबद्ध रुपमा अगाडी बढ्ने विश्वस नगर प्रमुख बडुवालले व्यक्त गर्नुभयो । नगर स्तरीय भुमि अधिकार युनियनका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा सहित रास्ट्रिय दलित नेटवर्कका प्रतिनिधि काशी नेपाली पुर्ब मार्तडी गाउँ बिकास समिति उपाध्यक्ष किट्टो लवार सहित बडिमालिका नगर स्तरीय दलित भुमी अधिकार युनियनका पदाधिकारीहरुले ९ बुँदे माग सहित नगरपालिकामै पुगेर नगर प्रमुख बडुवाललाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!