
बाजुरा–जिल्ला अस्पताल बाजुरामा उपचारत बिरामिलाई मोडेल एवम् पत्रकार चिरञ्जिवी खड्काले रगत दान गरेका छन् । लामो समय देदि अस्पतालमा उपचारत जिल्लाको बडिमालिका नगरपालिका २ माजिगांउ स्थायी घर भएकी ५२ बर्षिया भिणि सनाइलाई रगतको अभावमा मृत्युको दासाँधमा रहेकी पत्रकार खड्काले आज अस्पतालमै पुगेर रगत दान गरेका हुन । निज सनाइलाई ए पाेजेटिभ रगतका अभाव छ भन्ने खबर सुनेपछी खड्काले अस्पतालमै पुगेर रगत दान गरेको बताइएको छ ।

आफ्नो एक थोपा रगतले कसैको ज्यान जोगिन्छ भने आफुले रगत दिनु आवश्यक ठानेर रगत दिएको खड्काले बताएका छन् । उनले भने रक्तदान सबैभन्दा ठुलो दान हो । मेरो एक थोपा रगतले उहाँको ज्यान बाच्छ भने यो कुनैठुलो कुरा पनि होइन। मेराे बलड ग्रप र उहाँकाे बलड ग्रप मिल्याे र दान गर्ने अवसर पाँए मैले लाई लाग्छ मानव सेवा नैसवैभन्दा ठुलो धर्म हो । र रक्त दानभन्दा ठुलो अर्को कुनै दान हुन सक्दैन । रक्तदान गरेर गरिव दुखि पिडिहरुको सेवा गर्न पाउनु र आफ्नो एक थोपा रगतले कसैको ज्यान जोगिनु झन आफ्ना लागि अवसरको बिषय भएको पनि खड्काको भनाई रहेको छ । खड्का जिल्लामा संचालित लोकतन्त्र बिहानी न्युजमा सम्बाददाताको रूपमा कायर्रत रहेका छन भने यस अघि एक दजर्न भन्दा बढीगितहरूमा अभिनय समेतर गिरसकेका छन् । खड्का पत्रकारीता र कलाकारिता क्षत्रमा निरनतर क्रियासिल छन् । उनका अनसार निज सनाई२०७८\११ ७ गते यक्कासि कपडामा आगो लागि जलेकि थिइन् । उनि एकल महिला समेत हुन । उनको घरको आर्थिक अवस्था निकै नाजुक छ । उनका छोरा शुरेस सनाई रोजगारिकोसिसलसिलामा भारत गएका थिए। आमाको खबर सुनेपछी शुरेस भारतबाटघर फर्केर आगोले जलेको ८ दिनपछी मात्र उनलाई जिल्ला अस्पताल बाजुरामा उपचारका ल्याइएको थियो । घरको आर्थिक अवस्था नाजुक भएकी सनाइलाई रगतको आवश्यक परेको हुदा नेपाल बक्सिङ संग राष्ट्रिय खेलाडि , समेत रहेका मोडल तथा पत्रकार चिरञ्जीवी खड्काले रगत संगै केही आर्थिक सहयोग समेत गरेको बताएका छन् ।












