युनिकोड    राशिफल    एफएम रेडियाे                        
375 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ धिममा स्थायी घर भएका नव उदयमान गायक दलचन्द्र सार्कीको पहिलो डेउडा गित माथी पर्यो सैन आज हिमालि गाँउपालिकामा बिमोचन गरिएको छ । हिमालि गाँउपालिकाको कार्यालयमा मंगलवार एक औपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको हो । चर्चित देउडा गायिका रेखा जोशी र दलचन्द्र सार्कीले आवाज दिएको गितमा शब्द राम बहादुर दानी र कुमार मटेलीको रहेको छ । सो गितमा लय पनि राम बहादुर दानीको नै रहेको छ ।राजेन्द्र रावतले निर्देशन गरेको सो गीतको छायाङकन राम बहादुर दानीले गरेका हुन । गितमा अभिनय भने दर्जनौं गितहरुमा अभिनय गरिसकेका मोडेल चिरञ्जीवी खड्का र सरिता धामीले गरेका छन् । गितको छायाङकन हिमाली गाँउपालिकामा गरिएको थियो । हिमाली गाँउपालिकाको धार्मिक एवम पर्यटकिय क्षत्रको सुन्दर दुष्यहरु संगै सो गाँउपालिकाको मौलिक सस्कृतिहरुको गितमा छायाङकन गरिएको छ ।

गित गाँउपालिकाको पनि बिशेष सहयोग रहेको बनाइएको थियो । यो गित धेरै दर्शकहरुले मन पराउने र थुप्रै दर्शकहरुको साथ सहयोग र माया पाउने आपेक्षा गितमा सहभागीहरुको रहेको छ । गितमा पहिला अत्यन्तै गाडा प्रेम भएको तर अन्तमा छुट्टिनु परेको कथा ब्यथालाई चरित्र चित्रण गरिएको छ । गीतको भिडियो शुक्रबार लोकतन्त्र विहानी न्यूजको अफिसियल यूटुव च्याँनेलबाट बजारमा सार्वजनिक भएको थियो । औपचारिक कार्यक्रमका बिचगरिएको सो गित बिमोचन कार्यक्रम जिल्लामा संचालित लोकतन्त्र बिहानी न्युजका संचालक संचारकर्मि समेत रहेको राम बहादुर दानीको अध्यषतामा सम्पन्न भएको उक्त गित बिमोचन कार्यक्रममा प्रमुख अथिति हिमालि गाँउपालिका अध्यक्ष गोबिन्द मल्ल रहनु भएको थियो । कार्यक्रममा बिशिस्त अथिति गाँउपालिकाकी उपाअध्यक्ष सिता देबी बुढा रहेकी थिइन् । कार्यक्रममा प्रमुख अथितिले व्यानर पढेर बिमोचन कार्यक्रम उद्धाटन गरिएका हो । यस्तै देउडा गित बजाएर गितको बिमोचनपनि र्गुभएको थियो । कार्यक्रममा गाँउपालिकाको बिभिन्न शाखामा कार्यरत कर्मचारी लगायत देउडा प्रेमी सर्वसाधारणहरुको बाक्लो उपस्थितिरहेको थियो ।

Open photo

कार्यक्रमको संचालन उमेश रोकायाले गर्नुभएको थियो । बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहेका हिमालि गाँउपालिकाका अध्यक्ष गोबिन्द मल्लले उतकृष्ट देउडा गित तयार पारेको बताउदै गितमा सहभागि सवैलाई धन्यबाद दिनुभयो । साथै उहाँले देउडा सुदुरपश्चिमएलीको प्रमुख सस्कृतिका रुपमा रहेको हुदा यसको संरक्षणमा सवैलाग्नुपर्ने बताउदै पछिल्लो समयमा कलाकारिता क्षत्रमा लागेका कलाकारहरुले देउडालाई पहिलो प्रथामिक्तामा राखेर कला क्षत्रमा अगाडी बढ्न अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समयमा देउडा प्रतिको लगाब घट्दैगएको आफुले माहसुस गरेको बताउदै यस्तो बताउनु भएको हो । साथै स्थानिय प्रतिभाहरुको पहिचान र कला सस्कृतको पहिचानमा आफ्नो साथ सहयो सधै रहने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!