युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
338 पटक पढिएको

हत्या गरी फरार अभियुक्त सिंह ३१ बर्षपछी पक्राउ

बाजुरा–हत्या गरी फरार रहेका अभियुक्त एक जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले ३१ बर्षपछी पक्राउ गरेको छ । सो अभियुक्तलाई आफ्नै सक्रिय अनुसन्धान पश्चात पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक, चर्तुभुज ओझाले बताए  । साविकको जय बागेश्वरी गाविस र हाल खप्तड छेडेदह गाँउपालिका २ बस्ने बर्ष ६८ का फरार अभियुक्त मिन बहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालयले बाजुराले पत्रकार सम्मेलन माफत प्रक्राउ गरिएको सार्वजनिक गरेको हो ।२०४८\६\०६ गते बेलुका जगत बहादुर सिंह र शंकर धामी बिच भैसिले कोदोबालीमा खोइ नोक्सान गरेको समन्धमा बिवाद हुँदा झडप भएको थियो ।

सो झडपमा जंगत सिंह लगाएतका व्यक्तीहरुले मृतक शंकर धामीलाई बाधीँ कुटपिट गरिरहेको अवस्थामा मिन बहादुर सिंहले आफ्नो हातमा रहेको भैसी बाध्ने काठको किलोले हानी मृत्यु गरेको थियो ।किलोले हानी मृत्यु गरेका फरार अभियुक्त मिन बहादुर सिंह डिएस्पी ओझाको सक्रिय अनुसन्धान पछी पक्राउ परेका हुन । फरार अभियुक्त धामीलाई २०५४्\०५\२५ गते पुनराबेदन अदालत दिपायलले जन्म कैदको फैसला गरिसकेको थियो । जिल्ला प्रहरी कार्यांलय बाजुराले केही दिन अगाडी पनी हत्या गरी फरार अभियुक्त १६ बर्षपछी पक्राउ गरेको थियो ।डिएस्पी चर्तुभुज ओझा बाजुरा आएपछी हत्या गरी फरार रहेका अभियुक्त लगाएत कामहरु सक्रिय भएर चुस्त दुरुस्त पारिरहेका छन् । उहाँले बालबिबाह न्युनिकरण , महिला सिंह र मधिरा लगाएत जघन्य अपराधहरुलाई नियन्त्रण गर्नका लागी निकै सक्रिय भएर लागी परेका छन् ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय बाजराले एक पछि अर्को गरि यो भन्दा अगाडी कसैले गर्न नसकेका उल्लेखनिय कार्य गर्दै आएको छ । केही दिन अगाडी मात्र प्रहरी प्रमुख ओझाकैसक्र्रिय अनुसन्धानले हात नाता करणी गरि आफ्नै काकाको हत्या गरि फरार भएका अभियुक्तलाइ पनि १६ बर्ष पछि पक्राउ गरिएको थियो । अभियुक्तलाई सार्वजनिक गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा आयानेजित पत्रकार सम्मेलनमा अन्य शान्ति सुरक्षाको बिषयमा पनि छलफल भएको थियो । पत्रकार सम्मेलनमा प्रहरीप्रमुख ओभाले जिल्लाको शान्ति सुरक्षा र अमन चैनका लागि सधै अग्रणी भुमिका निर्वाह गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिमारी उपेन्द्रराज पौड्याले, प्रहरी जिल्ला स्थित पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!