युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
318 पटक पढिएको

रोजगारमा वडाध्यक्षले आफन्त छनोट गरेको भन्दै बडीमालिका ९ नम्बर वडा कार्यालयमा स्थानीयले लगाए ताला
बाजुरा- बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले ताला बन्दि गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका आफन्तहरुलाई मात्रै छनोट गरेको हुदा वडा कार्यालयमा ताला बन्दि गरिएको नेपाली काँग्रेस बडिमालिका नगरपालिका ९ का सभापती मिन थापाले जानकारी दिए।

हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम आउन्छ तर ९ नम्मर वडामा राजनितिक पुर्वागही र जनप्रतिनधीका आसेपासेलाई मात्र छनोट गर्ने गरेको सभापती थापाले बताए । बेरोजगार युवाहरुलाई छनोट गर्दा वडाका जनप्रतिनिधिहरुले आफ्नो हैकमबादीका रुपमा छनोट गरेको उनको भनाई छ ।स्थानीयहरुका अनुसार रोजगार छनोटको निणर्य नसच्याईए सम्म वडा कार्यालयको ताला नखोलिने पनि बताइएको छ । यस वर्ष रोजगार छनोटमा जनप्रतिनिधिका आफन्तहरु बढी दोहोर्याइएको स्थानियहरुको आरोप रहेको छ । यति सम्मकी रोजगार कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष जंग बडुवाल, सचिव रामबहादुर विश्वकर्मा समेत छनोट भएका खुल्न आएको छ । यता वडा कार्यालयमा तालावन्दी गरेपछि वडाबाट हुने दैनिक कामकाज प्रभावित बनेको छ । यो बिषयमा वडा सचिव गोरख बहादुर रावललाई सोध्दा अघिल्लो बर्ष पनि छनोटमा परेका केही व्यक्तिहरु पुनः छनोटमा परेका कारण बिबाद सिर्जना भएको बताउनु भयाे ।छनाेटमा राजनितिकरण भएको भनि खुल्न आएको कुरा आरोप लगाउन खोजेको मात्र हुन सक्ने उहाँको भनाई छ । आफुहरुले यो बर्ष अघिल्लो बर्ष छनोटमा परेकाहरुलाई छनोट नगर्न सुझाव दिएको पनि उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!