युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
375 पटक पढिएको

बाजुरा–नेपाली कांग्रेस बाजुराका नेताहरुले सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि प्रेम बहादुर आले र नागरिक उड्डयन प्राधिकरणका महार्निदेशक संग भेटवार्ता गरेका छन् । शुक्रवार जिल्लाको बडिमालिका नगरपालिका द्वारा   प्रस्तावित  कबल्टा नामक बिमान स्थलका लागि आवश्यक बजेट बिनियोजन गर्नुपर्ने माग सहित कांग्रेस बाजुराका नेता कार्यकर्ताहरुले मन्त्रि आले संग भेटवार्ता गरेका हुन। मन्त्रि आले संग गरिएको भेटवार्ता सकारात्म रहेकाे भेटवार्तामा  संगै रहेका ने .वि संघ बाजुरा काठमान्डौ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले बताएका छन् ।

जुन उदेश्य लिएर भेटवार्ताका लागि नेताहरु मन्त्रि आले कहाँ पुगेका थिए त्या उदेश्य पुरा भएको उनले बताए  । उनका अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका निवर्तमान सभापति कविराज पण्डित  काे संयोजकत्वमा संविधान सभा सदस्य  नेता महा नेपालि,नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य पदम ब. शाही,नेपाली कांग्रेस बाजुराका नेता जनक ब. रोकाया, नेपाली कांग्रेस बडिमालिका नगर सभापति गोपाल काकी र ने.वि संघ बाजुरा काठमान्डौ सम्पर्क समितिका सचिव थुमराज उपाध्याय शुक्रवार मन्त्रि आले संग प्रस्तावित बिमानस्थलका लागि बजेट बिनियोजन गराउने माग लिएर  मन्त्रि आले कहाँ पुगेका हुन । भेतवार्तामा मन्त्रि आलेले प्रश्तावित बिमानस्थलका लागि डिपिआरको लागि बजेट विनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरण बाट बिज्ञ टोलि गठन गरेर सर्भे गर्ने बताउनु भएको छ ।


जिल्ला सदरमुकाम मार्तडी नजिकै पर्ने कबल्टा विमानस्थलको तरुन्त डिपिआरका लागि अनुमानित रु ३० लाग बजेट बिनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरण बाट बिज्ञ टोलि गठन गरेर तत्कालै सर्भे गरिने भएको छ । मन्त्री आले संग भेतवार्ताका लागि पुगेका नेताहरुले बाजुरा जिल्लामा विमानस्थल नहुदा बाजुरेली बासिहरुले भोग्दै आइरहेका समस्याहरु मन्त्री आले समक्ष राखेका थिए । यो संग उक्त कपल्टा बिमानस्थल बारे बडिमालिका नगरपालिकाले गरेको निर्णय र प्रदेश सरकारले छुट्याइएको बजेटको बारेमा पनि मन्त्री आलेलाई अवगत गराएका हुन । अति नै दुर्गम अनि बिकट जिल्लाका रुपमा रहेको बाजुरामा एउटा मात्र कोल्टि बिमानस्थल रहेको छ । बिशेष गरेर विमानस्थल नहुदा प्रदेश (ख) का नागरिकहरुले ठुलो सास्ती खेप्नु परेको छ। लामो समयसम्को गाडीसवार गर्नुपर्ने बिरामी हुदा एक दिनको सवार पछी मात्र अरुपताल पुगन सकिने जसका कारणले बिरामिहरुले अकालमै ज्यान गुमाउनु पर्ने आदि समास्याहरु रहेका छन्।

कबल्टामा बिमानस्थल बन्ने खबरले बिशेष गरेर प्रदेश (ख) का नागरिकहरुमा खुसि समेत व्यक्त गर्ने गरेको पाइन्छ । बाजुरेली जनताका मागहरुलाई सम्बोधन गर्नुपर्छ, बाजुराको बिकास बाजुरेली जनताको सुख सवृद्र्धी नै आफ्नो राजनिति जिवनको प्रखुख उदेश्य हो भन्दै राजनितिमा तल्लिन निर्वतमान पार्टी सभापति कबिराज पण्डित बिमान स्थाल निर्माणका बिशेष पहल गर्दै आइरहनु भएको छ । यसमा नगरप्रमुख पदम बडुवालको पनि उत्तिकैभुमिका रहेको छ । कपल्टामा बिमानस्थल बन्ने कुरालगवग पक्का पकि भएको छ । एउटा बिमानस्थल मात्र नभई कबल्टा क्षत्रलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने बडिमालिका नगरपालिकाको तयारी रहेको छ । सकारात्मक रु्रपमा भएको भेटवार्तामा जति सक्दो छिटो नागरिक उड्डयन प्राधिकरणबाट विज्ञ टोलि पठाई तुरुन्त बजेट विनियोजन गरि बाजुराका प्रदेश (ख) का जनताका लागि विमानस्थलको समस्याको  समाधान चाँदै गर्ने प्रतिबद्धता गर्नुभएको   ने .वि संघ बाजुरा काठमान्डौ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले बताएका छन् । डिपिआर र सर्भेको काम महिना दिन भित्र सुरु हुने आश्वासन दिनुभएको पनि उनले बताए । भेटवार्तामा जिल्लाकाे अन्य पुर्वाधार बिकासकाे बिषय लगायतका सासामयिक बिषयमा पनि छलफल भएकाे बताइएकाे छ । बाजुराकाे बिकासका लागि सक्दाे प्रयास गर्ने मन्त्री आलेले बताउनु भएकाे जानकारी प्राप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!