
बाजुरा- सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । यस्तै बाजुराबाट सदस्यमा पदम सिंह पनि सर्वसम्मत निर्वाचित भएका छन् भने प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन्











