युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
403 पटक पढिएको

YouTube Logo Vector (.AI) Free Download

काठमाडौं– रुसका सरकारी मिडिया च्यानलमाथि युट्युबले प्रतिबन्ध लगाएको छ । सबैलाई थाहा भएका तथा वास्तविक हिंसात्मक घटना तथा समाचारहरुलाई अस्विकार गर्ने, न्यूनीकरण गर्ने तथा तुच्छ बनाउने गतिविधिमा संलग्न रहेको भन्दै त्यस्ता गतिविधिलाई निषेध गर्ने आफ्नो नीति अनुसार रुसी सरकारको आर्थिक सहयोगमा चलेका मिडियाहरुका युट्युब च्यानललाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाइएको हो ।

युट्युबका अनुसार युक्रेनमा भैरहेको रुसी आक्रमण कम्पनीको हिंसात्मक घटना नीति अन्तरगत पर्दछ र यस्तो नीति उल्लंघन गर्ने सामाग्रीहरुलाई हटाइनेछ । रुसी मिडियामाथिको प्रतिबन्ध सोही नीति अनुरुप भएको युट्युबका प्रवक्ता फर्शाद शादलुले बताएका छन् ।

यसअघि युट्युबले रुसी सरकारी मिडियाहरु आरटी र स्पुतनिकलाई युरोपभर प्रतिबन्ध लगाएको थियो । रुसी मिडियामाथि एप स्टोर, अन्य सोसल मिडिया तथा अन्य विभिन्न सञ्चार वितरकहरुले पनि प्रतिबन्ध लगाएका छन् र यस्तो प्रतिबन्धलाई गैरन्यायिक भएको रुसी सञ्चारमाध्यमहरुको गुनासो छ ।

रुसी मिडिया स्पुतनिकले भनेको छ– युट्युबले लगाएको बन्देज प्रजातान्त्रिक समाजको मुख्य सिद्धान्तको रुपमा रहको प्रेस स्वतन्त्रतामाथिको क्रूर आक्रमण हो ।
कतिवटा र कुन–कुन रुसी च्यानलमाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको हो भन्ने बारेमा युट्युबले केही खुलाएको छैन । युट्युबको नीति अनुसार बारम्बार उसको नीति उल्लंघन गर्ने तथा गम्भीर खालको उल्लंघन गर्ने च्यानलहरुमाथि स्थायी प्रतिबन्ध पनि लाग्न सक्दछ ।

स्मरण रहोस् गुगलका कर्मचारीहरुले रुसी मिडिया विरुद्ध अझै कडा नीति अख्तियार गर्न र सशक्त कदम चाल्न आग्रह गर्दै आएका छन् । युक्रेनमा जारी रुसी आक्रमण, युक्रेनी नेतृत्व तथा युक्रेनका आम सर्वसाधारणको मृत्युको विषयमा रुसका सरकारी मिडियाहरुले गलत तथ्य फैलाइरहेको गुगलका कर्मचारीहरुको भनाइ छ । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!