युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
318 पटक पढिएको

May be an image of 7 people, people sitting, people standing, outdoors and tree
बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ को नेपाली काँग्रेस टोल कार्य समितिको घर घर जाउ काँग्रेस जिताउ भन्ने मुल उद्देश्यका साथ नेपाली काँग्रेस टोल कार्य समिति सनिबार द्ववारी बाउलीमा बैठक सम्पन्न भएको छ ।

नजिकिदै गएको स्थानीय चुनावमा कसरी जादा चुनाव जित्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको र अब नेपाली काँग्रेसले वडा भएका कमि कम्जोरीलाइ भएका छन होला तर त्यसलाई कुन तरिकाबाट समाधान गर्न सकिन्छ त्यो गर्न पनि तयार भए लाग्नु पर्ने बिषयमा छलफल गरेर समाधान गर्नु पर्छ भन्ने उद्देश्य का साथ बडिमालिका नगरपालिका वडा ८ टोल कार्यसमिति नेपाली काँग्रेसले जनाएको छ।

घरघर जाउ काँग्रेस जिताउ भन्ने कार्यक्रममा नेपाली काँग्रेस बडिमालिका वडा न ८ का टोल कार्यसमिति सभापति खडक ऐडीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि प्रदेश ख का सहसचिव महेन्द्र रावल अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य टनि थापा भोट नेपाली काँग्रेस नगर सचिव कर्ण रावल नेपाली काँग्रेस बडिमालिका नगरपालिका वडा ८ का वडा कार्य सभापति वीर बहादुर थापा नेपाल बिद्यार्थी संघ जनक थापा नेपाली काँग्रेस नगर सदस्य जंग बहादुर र वीर बहादुर रावल बडिमालिका नगरपालिका वडा ८ का वडा अध्यक्ष प्रकाश रावल रहनु भएको थियोे भने कार्यक्रम संचालन नेपाली काँग्रेस टोल कार्यसमिती उपाध्यक्ष लाल बहादुर बि कले गर्नु भएको पत्रकार मान बहादुर ऐडीले जानकारी दिनु भएको छ ।

May be an image of 10 people, people sitting, people standing, mountain and tree

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!