युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
646 पटक पढिएको

केशब भण्डारी
नेता नेपाल बिद्दार्थी संघ बाजुरा
वर्तमान राजनैतिक परिपेक्ष्यमा नेपाली काँग्रेस हावि हुने संकेत देखियकाे छ । यहि सन्दर्भ र परिस्थितिमा ०७९ वैशाख ३० मा स्थानिय निर्वाचनकाे टुङ्गाे लागिसकेकाे छ । याे स्थानिय निर्वाचनमा काँग्रेस ले बहुमत ल्याउछ भन्ने कुरामा कुनै दुई मत छैन । तर यतिखेर काँग्रेस भित्रकै सुकिला-मुकिलाहरुले पार्टिलाइ ह्वात्तै राजनीति रुपि तुइनलाई चुटायर अन्तरघात गर्ने कुरा काे पुर्व संकेत देखियकाे छ !!

साथै प्रतिपक्षहरु एकातिर MCC काे मुद्दा लियर जनतामाझ भ्रमित प्राेपाेकाण्डा मच्चाइराखेका छन् भने अर्कातिर पार्टिभित्रकै धेरै उम्मेदवार बन्ने पक्कापक्कि भयकाे प्रत्यक्ष देखिन्छ याे नै कंग्रेस हार्ने एक संकेत हाे भन्ने मेराे ठहर छ ।
जबसम्म पार्टिभित्रकाे स्थानिय गुटबन्दी काे अन्त हुदैन र म वाद रुपि अहमता पार्टिका कार्यकर्ताहरुकाे मनबाट निष्क्रिय हुदैन तबसम्म काँग्रेसलाई जित्न हम्य-हम्य हुनेछ !!

मेराे विचारमा जसकाे संस्थाप्रति माया,लगाव,याेगदान,देन,तपस्या अाैंधि रहेकाे छ। जाे संगठन विस्तार गर्न अाफ्नाे व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेका छन त्सलाइ टिकटकाे ट्याग झुण्ड्याउदा नै उचित हाेला कि ?

एकातिर गठबन्धन चिराचिराकाे दृष्यले पनि स्थानिय स्तरमा धेरै उम्मेदवार हावि भयका छन् ताकि यतिबेला काँग्रेसले जसरी पनि जितिहाल्छ भनेर माैका छाेप्नेहरुकाे विगविगि प्रष्ट रुपमा बढेकाे देखिन्छ !!

यहाँ अालु खायर पेडाकाे धाक लाउने राजनैतिक र सैद्धान्तिक भाइरूसहरुलाइ समयमै चिन्न जरुरी छ। यस्ता वकम्फुस्सेहरुलाई बेलैमा निष्क्रिय पार्न सक्यनाै भने हार ले ०७९ बैशाख ३० पछिकाे ढाेका कुरेर बेसकाे हुनेछ ।।

तसर्थ याे चरम संकटमय र विडम्बनायुकक्त समयकाे मनन गराैं र प्रत्येक वाड-वाड र गाँउ-नगरमा चार तारा र रक्तरञ्जित झण्डा गाड्न तम्तयार हाैं !

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!