युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
346 पटक पढिएको

 

No description available.

बाजुरा–बडीमालिका मिडिया हाउसद्वारा जिल्लाका बिपन्न वर्गका १० वालवालिकालाई शिैक्षिक बितरण गरेको छ । बडीमालिका नगरपालिकाको तालिम हलमा शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्लामा रहेका विपन्न तथा असहाय बालबालिकाहरुलाई कापी, कलम, झोला, स्कुल ड्रेस तथा नगद सहित सहयोग गरेको हो । बडीमालिका मिडिया हाउसका संचालक अध्यक्ष प्रकाश सिंहको अध्यक्षतामा सहयोग बितरण कार्यक्रम सम्पन्न भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल प्रमुख अतिथी रहनु भएको थियो भने उपप्रमुख कविता बिष्ट, प्रमुख प्रशासकिय अधिकृत रंगमल बि.क. र प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल बिशिष्ट अतिथी रहनु भएको थियो ।

No description available.

जिल्लामा रहेका बिभिन्न बिपत तथा पिवन्न परिवारका बालबालिकाहरुलाई बिभिन्न सामााग्रही बडीमाालिका मिडिया हाउसले वितरण गर्दै आएको छ । सहयोग बितरणमा १० जना बिपन्न तथा असहाय बर्गका बालबालिकाहरुलाई सहयोग गर्न १० वटा मैनबत्ती एकै साथ जलायर प्रमुख अतिथीद्वारा उद्घाटन गरिएको थियो । जिल्लाका बिभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा सो सहयाोग हस्तान्तरण गरिएको हो ।

No description available.

कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग र बडीमालिका नगरपालिकाको पहलमा सो सहयोग वितरण गरिएको हो । यसरी जिल्लाका हरेक क्षेत्रमा विपन्न, टुहुरा, असहाय, असक्त र न्यून बर्गका व्यक्ति तथा वालबालिकाहरुलाई मिडियामा ल्याई बिभिन्न ठाँउबाट आर्थिक संकलन गर्दै आएकोले सम्पुर्ण बक्ताहरुलो बडीमालिका मिडिया हाउसलाई धन्यबाद दिएका छन । यसरी सहयोग वितरण कार्यक्रमा बोल्ने पत्रकारहरुले पनि मिडियाहहरु लेखने काममाा मात्र सक्रिय नभएर समाज सेवाका लागी पनि अगुवाई गर्ने भएको हुँदा सबैको सहयोगका लागि अनुरोध गरेका छन । बडीमालिका मिडिया हाउसका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले स्वागत मन्तब्य राखेका थिए भने मिडिया हाउसका सम्पादक पदम बहादुर सिंहले कार्यक्रमको संचाालन गरेका थिए ।

No description available.

राहत वितरण कार्यक्रममा विपन्न बर्गका १० बालबालिका र उनका अभिभावकहरुको सहभाागिता रहेको थियो । त्यस्तै श्रीमानले छोडेर दुइवटा छोराछोीलाई माइतिघरमा लालनपालन गरि रहेकी बडीमालिका नगरपालिका वडा नं. २ की लक्ष्मी नेपालीलाई खाद्यत्र समेत सहयोग हस्तान्तरण गरेको छ । जिल्लाका ८ वटा विपन्न बर्गमा बालबालिकाहरु र जिल्ला वाहिरका दुइ वटा बालबालिकालाई सहयोग हस्तान्तरण गरिएको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!