युनिकोड    राशिफल    एफएम रेडियाे                        
428 पटक पढिएको


काठमाडौँ — नेपाल क्रिकेट संघ९क्यान० ले पपुवा न्यु गिनी र मलेसियासँग हुने एकदिवसीय र ट्वान्टी(२० प्रतियोगिताका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । क्यानले एकदिवसीय र ट्वान्टी(२० सिरिजका लागि अलग(अलग टिमको घोषणा गरेका हो । दुवै शृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने परेका छैनन् ।

यूएई भ्रमणअन्तर्गतको मंगलबार पपुवा न्यु गिनीविरुद्ध अन्तिम खेलमा पनि मल्ललाई बाहिर राखिएको थियो । मल्ल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी भए पनि पछिल्ला खेलहरूमा उनको ब्याट राम्रोसँग खुल्न सकेको थिएन । त्यस्तै दुवै शृखंलामा विनोद भण्डारी पनि अटाएका छैन् । एकदिवसीय शृंखलामा आसिफ शेखलाई पनि राखिएको छैन । तर ट्वान्टी(२० शृखंलाका लागि भने उनलाई टिममा राखिएको छ ।

ज्ञानेन्द्र र विनोद बाहिर रहँदा राष्ट्रिय टोलीमा देव खनाल र अदिल अन्सारीलाई पहिलो पटक समावेश गरिएको छ । नेपालले काठमाडौंमा आउँदो शुक्रबार र शनिबार पपुवा न्युगिनीसँग एकदिवसीय शृखंला खेल्ने छ । त्यस्तै ट्वान्टी(२० शृखंलाअन्तर्गत नेपालले चैत १४ गते पपुवा न्यु गिनीविरुद्ध पहिलो खेल खेल्ने छ । त्यस्तै १६ गते मलेसिया, १७ गते पपुवा न्यु गिनी र १९ गते मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

यस्तो छ नेपाली टिम

ओडीआई शृंखला

सन्दीप लामिछाने ९कप्तान०, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलशन झा, भीम सार्की

ट्वान्टी(२० शृंखला)

सन्दीप लामिछाने ९कप्तान०, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल, अदिल अन्सारी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!