युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
358 पटक पढिएको

No description available.
रेडियो बुढिनन्दा कोल्टि बाजुरा
हिमालि गाउँपालिका वडा नं एक नेटामा बिच्छा प्रहरि चौकिको पुनस्र्थापन गरि उद्धघाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि बिगत १२ बर्ष देखि प्रहरि चौकि विहिन बिच्छामा प्रहरि चौकिको उद्घाटन गरिएको हो । १२ बर्ष अघि विभिद कारणबस हिमालि गाउँपालिका वडा नं एक नेटामा रहेको प्रहरि चौकि वडा नं ५ कवाडिमा सरेपछि साबिकको बिच्छा गाबिस प्रहरि चौकि बिहिन भएको थियो । आज प्रमुख जिल्ला अधिकारि उपेन्द्र राज पौडेलले उद्घाटन गरेसंगै बिच्छा प्रहरि चौकिले सेवा सुचारु गरेको हो ।

१२ बर्ष पछि गाउँमा प्रहरि चौकि आएपछि खुसि हुनुभएका वडा नं ३ का स्थानिय दानसिंह रोकायले राज्य भएको महसुुुुस भएको बताउनुभएको छ । गाउँमा प्रहरि चौकि आएपछि बिभिन्न अपराधिक गतिबिधि, चोरि चकारिका घटनाहरुमा नियन्त्रण हुने वडा नं एकका स्थानिय चिरञ्जीवि रोकायाले खुसि हुदै भन्नुभयो ।

बिच्छा चौकि उद्घाटन कार्यक्रममा गाउँपालिकका अध्यक्ष गोबिन्द बहादुर मल्ल्ल ,उपाअध्यक्ष चन्दा्रदेबि बुढा , प्रमुख जिल्ला अधिकारि उपेन्द्र राज पौडेल डिएसपी चतुर्भुज ओझा , ईलाका प्रहरि कार्यालय कोल्टिका प्रहरि नायब उपरिक्षक देबेन्द्र राज जोसि , निमित्त प्रमुख प्रशासकिय अधिकुत रा बहादुर भण्डारि , वडा नं एकका वडा अध्यक्ष लालजित थापा लगायत स्थानियको उपस्थिीती रहेको पत्रकार महेश कार्किले जानकारि दिनुभएको छ । असई पे्रम चौधरिको नेतृत्वमा ७ जना प्रहरि त्यहाँ बसेर सुरक्षा दिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!