युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
361 पटक पढिएको

बाजुराः बाजुरामा नेकपा (एस) र जनता समाजबादी पार्टी बिच एकता  भएको छ । ६ वटा सहमतीका सर्त सहित जनता पाटी र नेपाल (एस) पाटी समायोजन भएका छन् । मंगबार एक औपचारिक कार्यक्रमको आयोजनाका बिच जनता समाजवादी पाटी नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) संग एकता भएको नेकपा (एस) पार्टी बाजुराका सचिव पुरबहादुर रावत बताएका छन् ।

सचिव रावतका अनुसार  जनता समाजवादी पाटी आजकै मितीबाट सम्पुर्ण रुपमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटी बाजुरामा सहमती भएको घोषण पत्र सहित पाटी समायोजन गरिएको बताइएको छ  । जनता समाजवादी पार्टी बाजुरा संग आवद्ध सम्पुर्ण सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको विचार,निती नियम र बिधानलाई आत्मसाथ गर्दै पार्टी एकता गरिएको नेकपा एस पार्टी बाजुराले जनाएको छ ।

 

पार्टी समायोजन भएपछी जनता समाजवादी पार्टीका केन्द्रिय र संघिय कमिटीमा रहेका सदस्यहरुलाई जनता समाजवादी पार्टीको कार्यदलको सिफारिसमा २ जनालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको प्रदेश कमिटीमा समायोजन गर्नका लागी प्रदेश कमिटीलाई अनुरोध गर्ने समेत बताइएको छ । त्यस्तै ३ जनालाई जिल्ला कमिटीको सचिवालयमा राख्ने , ५ जनालाई जिल्ला कमिटीमा समायोजन गर्ने भएको छ ।

नेकपा एस पाटीका केन्द्रिय सदस्य तथा बाजुराका अध्यक्ष गंगन रावलको अध्यक्षतामा समायोजन गरिएको कार्यक्रमका प्रमुख अथिती नेकपा एसका केन्द्रिय सदस्य हिक्मत शाही प्रमुख अथिती रहेका थिए ।त्यस्तै कार्यक्रममा नेकपा एसका पाटी बाजुराका सचिव पुरबहादुर रावत, जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावल लगाएत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।पार्टी समायोजन भए लगत्तै पुर्ण बैठक आजै सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!