बाजुरा– जिल्लामा पछिल्लोृ २४ घण्टामा एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गर्दा १० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको कोरोना परिक्षणमा १० जना कोरोना संक्रमित थपिएका हुन । जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई सय ४५ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए् ।
चन्दले दिएको जानकारी अनुसार हाल सम्म दुई सय ४५ जनामा ३७ जनाले कोरोना जितेर घर फर्किको र चार जनाको मृत्यु भएको बताए ।
संक्रमित भएका दुई सय ४५ जनामा हाल दुई सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।
ति मध्ये एक सय ८४ जना होम आइसोलेसन र २० जना आइसोलेसनमा उपचारको क्रममा रहेका छन् ।
बुधबार गरिएको कोरोना परिक्षणमा बडीमालिका नगरपालिकामा ४ जना,बुढीनन्दा नगरपालिकामा ५ जना र बुढीगंगा नगरपालिकामा १ जना गरी १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दको भनाई रहेको छ ।
123 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs