युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
108 पटक पढिएको

बाजुरा: जिल्लामा नयां भेरियन्ट सहितको कोरोना भाइरसले बाजुरामा संक्रमितको संख्या दिन प्रति दिन बढदै जादाँ नेपाली काँग्रेसका युवा नेता तथा कान्छा वडा अध्यक्ष प्रकाश रावलले आफ्नो प्रभाइभेट जिव कोरोना संक्रमित बिरामी बोक्न र शव बोक्नका लागि प्रयोगमा लगाएका छन् ।

जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, भने जिल्लाभरी ३ वटा एम्बुलेन्स भने बिग्रेर अलपत्र अबस्थामा रहेका छन् ।

कोरोना संक्रमितको दर दिन प्रतिदिन उकालो लागी रहेका बेला बाजुरमा संक्रमित बोक्ने एम्बुलेन्स नहुदां संक्रमितलाई अस्पताल पुर्‍याउन र शव बोक्नका लागि बडिमालिका नगरपालिलका वडा नं ८ का वडाध्यक्ष प्रकाश रावलले आफनो निजी गाडि प्रयोगमा ल्याएका छन।

छिटो छरितो रुपमा सेवा दिनको लागि आफनो प्रभाइभेट जिव कोरोना संक्रमित बिरामी बोक्न र शव बोक्नका लागि प्रयोगमा लाएको कांग्रेसका युवा नेता प्रकाश रावलले लाेकतन्त्र बिहानी न्युजलाई बताएका छन।

कोरोना महामारिको विराकल रुप नहटदा सम्म आफ्नो प्रभाइभेट गाडी बाजुरेली जन्ताको सेवामा लाउने नेता रावलले लाेकतन्त्र बिहानी न्युजलाई बताएका छन ।

कोरोना संक्रमित बिरामी बोक्नका लागि वडा अध्यक्षले नगरपालिकालाई गाडि दिएपछि संक्रमित बिरामी बोक्न र शव ब्यबस्थापनमा सहज भएको बडिमालिका नगरपालिकाकी उप–प्रमुख बिष्टले वताएकि छन् ।

केही दिन पहिला बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई शनिवार जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरयो । कोरोना संक्रमित बिकलाई कुनै पनि प्राइभेट गाडिले लिन नमाने पछि वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नो निजि गाडि दिएर बिकलाई उपचारका लागि डडेल्धुरा लगियो । बिकको डडेल्धुरा लिने क्रममा शनिवार साँझ अछामको साँफेबगरमा मृत्यु भएको थियो । वडा अध्यक्ष रावलको गाडि डाइभर नरेश थापाले आप्नो ज्यान जोखिम राख्दै तथा जोखिम मोलेर पनि संक्रमित बिकलाई गाडिमा बोेक्ने गरेको बताएका छन ।

यो संक्टको बेला पैसा कमाउनु मात्रै ठुला नभइ जन्ताको सेवा गर्नु ठुलो भएको डाइबर नरेश थापाले बताएका छन ।वडा अध्यक्ष रावलले भने संक्रमित बोक्न र शव ब्यबस्थापनका लागि अन्य प्रभाइभेट गाडि खोज्दा कतै ब्यबस्थापन नभएपछि आफ्नो गाडि दिएको वताए । आफुहरुको पनि जिम्मेवारी हो अर्को मानवीय धर्म भएकाले नगरपालिकालाई शव ब्यबस्थापन र संक्रमित बोक्नलाई गाडि उपलब्ध गराएको वताए ।

दोस्रो चरणको लहर फैलिएसकेपछि बाजुरामा चार जना कोराना संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाको कहर तिब्र रुपमा फैलिएको भएपनि बाजुराको सदरमुकाम मार्तडीमा एउटा पनि बिरामी बोक्ने एम्बुलेन्स नहुँदा निकै समस्या भएको छ ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले भने एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको बर्ष एम्बुलेन्स र शव बाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको थियो । यो बर्ष पनि एम्बुलेन्स र शवबाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!