युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
107 पटक पढिएको

बाजुरा– आउदो बैसााख ३० गते हुने स्थानिय निर्वाचनका लागि नेताहरु कुन पदमा लड्ने भन्ने बिषयमा लागी रहेका छन । यसै क्रममा त्रिवेणी नगरपालिकाको मेयर पदका लागि पनि नेताहरुले मेयर पदका लागि आफ्नो आफ्नो उम्मेद्वारीकको खुलेरै मिमडियामा घोषण गरि सकेका छन ।
बिगत ३० बर्ष बढी शिक्षण पेषामाा सेवा गर्दै आउनु भएका नेता कर्ण बहादुर थापाले पनि त्रिवेणी नगरपालिकाको मेयर पका लागी आकाँक्षा राखेको पाइएको छ । शिक्षण पेषामा लागेर भए पनि नेपाली काँग्रेसको पेषागत सक्रिय राजनिति गर्दै आउनु भएका नेता थापाले पनि आफु त्रिवेणी नगरपालिकाको मेयर पदका लागि अब्बल नेतृत्व भएको दावी गरेका छन । यति खेर नेताहरु घर दैलोे अभियाँनमा जनतालाई भेटघाट गर्ने काममा निकै नै व्यस्त रहेका छन । नेता थापाले पनि खुलेरै मेयर पदका लागि उम्मेद्वारी घोषणा नगरेको भएता पनि आफुलाई अब्बल उम्मेद्वारीको रुपमा लिएको वताएका छन ।

नेपााल शिक्षक संघ बाजुराको बिभिन्न पदमा रहेका नेता थापा शिक्षक युनियन बाजुराका पुर्व अध्यक्ष समेत रहेका छन । नेतता थापा नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधिमा विजयी समेत भएका थिए । उनी आफुले बिगत शिक्षण पेषामा रहेर भएता पनि पार्टीका लागि निकै राजनिति गर्दै आएककोले आफुलाई पाटीले टिकट दिने कुरामा ढुक्क रहेको बताउछन । त्रिवेणी नगरपालिकाको मेयर पदका लागि युवा नेता रनसिंह बहादुर अयडी र मीन बहादुर भण्डारीले खुलेरै मिडिया मार्फत आफ्नो उम्मेद्वारी रहेकको बताइ सकेका छन भने नेता थापाले भने आकाँक्षा मात्र राखेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!