
बाजुरा- नेपाली काँग्रेस साँस्कृतिक संघ प्रचार प्रसार केन्द्रिय समितीको सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा।प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निर्णय अनुशार डिवी गुरुङको नेतृत्वमा ७० जना केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।
जसअनुशार डिवी गुरुङ संयोजक रहने गरी नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार प्रसार उपसमितीमा बाजुराबाट तपेन्द्र विश्वकर्मालाई पनी केन्द्रिय समितीको सदस्यमा मनोनित गरिएको छ ।











