युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
325 पटक पढिएको

May be an image of 4 people, people sitting, people standing and outdoors

बाजुरा- लामो समय देखि समाजमा रहेका बिपन्न गरिव र उत्पीडित बर्गका मानिसहरुको सेवा अहोरात्र खटिरहेकी साहित्यकार, सामाजिक अभियान्ता, तथा नेपाली कांग्रेस बाजुराकी सक्षम अव्वल र जुझारु महिला नेतृ रिता शाहीले बुढिगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारीरहेको दाबी गरेकीछन् । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट खुलेर राजनिति यात्रा प्ररारम्भ गरेरे महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी शाहीले नगरपालिकाको उपमेयरमा दाबी गरेकी हुन ।

अभियान्ता शाही राजनीतिमा अएपछी नेपाली कांगे्रस बाजुरामा नयाँ उत्साह र जोश जागर उत्पन्न भएको थियो । यो हुनु पनि स्वभाविक हो जो अतेन्तै मिलनसार इमानदार ,कुशल सक्षम दिनरात नभनिकन निरन्तर जनताको सेवामा समर्पित साधा जीवन र उच्च बिचार भएकी महिला जसले राजनीतिमा प्रबेश गरेकी थिइन् । वास्तवमा बाजुराले एस्तै नेतृत्व खोजिरहेको छ । एस्तो नेतृत्व बाजुरेली जनता र बाजुरालाई अति आवश्यक छ । र वास्तविक राजनीति पनि एहि जो अभियान्ता शाही गर्दै आइरहेकी छन् ।

साच्चिकै कै को हुन त साहित्यकार अनि अभियान्ता रिता शाही

हुन त शाहीलाई नचिन्ने प्राय कमै होलान पेशाले शाही नर्स रहेकी शार्ही नेपाली कला र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउने एक प्रखर साहित्यकार समेत हुन । रिता ती मान्छे पनि हुन जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन । जसले बाजुरेली जनताका लागि गरेको उल्लेखनीय योगदान प्रसंसनिय छ ।जहाँ समस्या उत्पन्न हुन्थ्यो त्यहा सवैभन्दा पहिला शाही पुग्थीन ।

शाही राजनीति आईसकेपछी शाहीका समर्थकहरुले जिज्ञासा् गर्न थालेका छन । के शाहीले राजनीतिमा नेता बनिसके पछि पनि पहिला जस्तै काम गर्लीन त यो कौटुहल्ताको बिषय बनेकोे छ ।नेता बनिसकेपछि कसले राम्रो काम गर्छन भनेर एकतर्फी कुराकानी पनि चलिरहेको छ ।तर एता सानै उमेर देखि समाज सेवामा समर्पित हुदै आएकी शाहीले यो बिषयमा बोल्दै आफू हिजो पनि जनताको सेवामा समर्पित थिए आज पनि छु र भोलि पनि रहने बताएकि छन । म नेपाली कांगे्रसमा आस्था पहिला देखि नै राख्थे मैले बिद्यार्थी उमेरमा हुदा जनकल्याण मा।वि मा ४ बर्ष सम्म ने। बि संघकी अध्यक्षमा रहेर काम गरेकी थिए । त्यो भन्दा पछी मैले प्रतक्ष ढंगबाट राजनिति गरेन । म बिभिन्न समयमा अप्रतक्ष रुपमा पार्टीका लागि योगदान दिदै आएकी छु । मैले समाज सेवा गरेपनि राजनितिमा सानै देखि रुचि राख्दै आइरहेकी थिए । हिजो अप्रत्यक्ष रुपमा जनताको सेवा गर्थे भने अव एक अशल नेतृ बनेर जनताको सेवा गर्ने र समाजको बिकास र परिवर्तनका लागि योगदान दिने मेरो उदेश्य रहेको छ ।

राजनीति गर्नेले राम्रो कान गर्न सक्दैनन् भन्ने छैन । कहिलेपनि राजनीति नराम्रो हुदैन राजनीति गर्ने मान्छे गलत हुन्छन । सबै कुरा ब्यक्तिको आचरणमा भर पर्छ म पदको लोभ लालचको राजनीति भन्दा पनि जनताको हित र समाजको बिकास हुने खालका काम गर्ने प्रत्यत्न गर्नेछु । एतिबेला मैले बुढिगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छु । सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने कुरामा त म बिश्वस्त छु । सम्बन्धित सबैले सहयोग गरिदिन हुन अनुरोध गर्दछु उनले भनिन् ।

शाही अव साहित्यकार र समाजसेवी मात्र रहिनन् बाजुराले खाजेजस्तै,बाजुराका लागि सुहाउने, बाजुराकी एक आषा अनि भरोसाकी महिला नेतृ पनि बनेकी छन । एक कुशल कर्मठ र इमान्दार मात्र नभई नेपाली कागे्रस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ भएर पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास, महिलाहरुका सवालहरुलाई उठान गर्ने, महिलाहका समस्याहरुलाई समाधानका लागि पहल गर्ने, समाजमा पिछडीएका बर्गहरुको साहारा,साहस बन्ने, समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने, र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने अवको लक्ष रहेको शाहीको भनाई रहेको छ । शाहीले उपमेरमा दावी गरेपश्चात उनका समर्थकहरुभने यतिवेला उनको प्रचार प्रसारमा जुटेका छन्। नेतृत्वमा शाही जत्तिकै सक्षम नेतृत्व गर्ने महिला नेतृ खोजेपनि नपाइने उनका समर्थकहरुले बताउदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!