युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
108 पटक पढिएको

बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर २ मा रहेको अनाथलय कनसन बाजुराका १७ जना बालबालिकालाई सामाजिक अभियान्ता एवम नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रिता शाहीको पहलमा नगद सहित रु २२ वरावरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सुक्रवार एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस बाजुरा कि महाअधिवेन प्रतिनिधि तथा समाजिक अभियान्ता रीता शाहिको पहलमा नगद सहित रु २२ वरावरको खाद्यान्न सामाग्री सहयोग गरिएको हो । आज सो अनाथलयमै पुगेर सहयोग हस्तान्तरण गरिएको अभियान्ता शाहीले जानकारी दिएकी छन् । आफ्नो पहलमा बिदेशमा बस्ने बिभिन्न सहयागि दाताहरुबाट आर्थिक सहयोग संकलन गरी सहयोेग गरिएको उनले बताएकी छन् ।

शाहीले सामाजि संजालमा लेखेकी छन् एक महिनालाइ भए पनि खान पुगोस भन्य उदेश्यले कतारमा बस्दै आउनु भएको समाजसेवि दिदी Rose Thapa  र uk (लन्डन ) बस्नु हुने समाजसेवी दाइ Lakh Najung Tamang को आर्थिक सहयोगमा कन्सनमा पुगेर चार बोरा चामल ,पाच किलो नुन ,ग्यास सिलेन्डर ,चिउरा बिस्कुट ,तेल चिनि,पानी थाप्ने डरम लगायत भाइ बहिनीलाई भोलि दशैको दिनमा खान होस भनेर पाच हजार नगद सहित द्दद्द हजार बराबरको नगद र सामाग्री हस्तान्तरण गरेकि छु! यस अघि पनि अभियान्ता शाहीले बिभिन्न ठाँउहरुमा सहयोग गर्दै आइरहेकी छन् । साहित्यकार समाजसेवी र नेपाली काङ्ग्रेसकि महाधिवेशन प्रतिनिधि समेत रहीकी नेतृ शाही पछिल्लो समयमा राजनीतिमा लागे देखि अझ सक्रिय देखीएकी छन् ।निरन्तर समाजसेवा तलिन शाहीको सामाज प्रतीको लगाव थप बढेको देखिन्छ ।शाही बाजुरा जिल्लाका दुर दराजमा रहेका खान लाउन नपाएका दुखी पीडितको घरदैलोमा पुग्ने गरेकी छन् । खान लाउन, र उपचारको अभावमा दिन गुजारीरहेका बाजुरेली बासिहरुको दुखेका घाउहरुमा मलम पट्टि लगाउन शाही निरन्तर सक्रिय छिन् ।

कतिपय अनाथ टुहुरा अपांग, बिदुवा, अशक्त बेसाहारा बर्गहरुको साहारा बन्दै आएकी छन् । जसको जति धेरै प्रसंसा गरेपनि पुग्दैन । बाजुरेली जनताको मन मुटुमा बस्न सफल शाहीको राजनीति संग संगैको समाजसेवाले सवै राजनीतिज्ञ हरुले वास्तमा नेतृत्व गरिसकेपछि जनताको सेवक बन्न सक्नुपर्छ भन्ने कुरा स्मरण गराएको पाइन्छ । पछिल्लो समयमा जतिसुकै राजनीति गर्ने ब्यक्तिहरु भएतापनो नेतृ शाहीको जस्तै मनकारी भावना भने जोकोहीमा भेटिदैन । शाही मानवतावादी चिन्तन र बिकास वादी चिन्तन भएकी नेतृका नामले परिचीत छीन ,।शाहीले जिल्ला भित्रका दुखी पीडितको सेवामा मात्र समर्पित छैनन् । जुनसुकै ठाउँको दुखी पीडित होस सवैलाई समान ठान्छिन। र जिल्ला बाहिरका पनि थुप्रै दुखी पीडितहरुको दुखेका घाउहरुमा मलम लागाइसकेकी छन् । बाजुरामा राजनीतिमा तलिम राजनीतिज्ञहरुका लागि शाही एक उद्घारणीय नेतृका रुपमा लिने गरिन्छ । अझै निरन्तर समाज सेवा गरिरहने शाहीको धोको छ । दुखी पीडितहरुको सेवा गर्न पाउनु आफ्नो ठूलो अवसर पाएको अनुभुती हुने गरेको शाहीले बताइन् ।आगामी दिनहरूमा पनि सदा जनताको सेवामा नै समर्पित हुने शाहीको भनाई रहेको छ । जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!