युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
127 पटक पढिएको

 

बाजुरा- नेकपा माओवादी केन्द्र बाजुराका प्रभावसाली नेता एवम अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश अध्यक्ष नेता दिपक कुमार डिसीले नेपालको राजनिति इतिहासको कुनैपनि कालखण्डमा प्रचण्डले किङ्ग मेकरको भुमिका निर्वाह गर्दै आइरहेको बताउनु भएको छ । नेता डिसीले रेडियो पौरखीको पौरखि बहस कार्यक्रममा पत्रकार राम बहादुर दानी संगको अन्तरवार्तामा यस्तो बताउनु भएको हो । उहाँले नेपालको राजनिति इतिहाकिो बिभिन्न काल खण्डमा अथवा राजनिति घटना क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महत्वपुर्ण भुमिका निर्वाह गर्दै लोकतन्त्रको र संबिधानको रक्षाका लागि संघर्ष गर्दै आइरहेको बताउनु भयो । उहाँले नेकपा माओवादी केन्द्रले गरेको १० बर्षिय जनआन्दोलनले नेपालमा आमुल परिवर्तन ल्याएको बताउनुभयो । संघिय लोकतान्त्रिक गणतन्त्र जनयुद्धको उपलव्धि भएको उहाँले दावी गर्नुभयो ।यसका साथै उहाँले नेपाली जनताको हकहितका लागि समृद्ध देश सुखि नेपालीको सपना साकार गर्नका लागि अहोरात्र नेपाली जनता र राष्टको पक्षमा वकालत गर्दै आइरहेको पनि बताउनुभयो ।

उहाँले हिजोको माओवादी आज त्यही माओवादी नरहनु दुखद र पार्टीको ठुलो कमजोरी रहेको बताउद अवका दिनहरुमा ति कमि कमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने पनि स्पष्ट पार्नूभयो । उहाँले भन्नु भयो” नेपाली जनताले देशकै पहिलो पार्टीका रुपमा स्थापित हुदा पनि पार्टी भित्रको बिचलनले पार्टी टुक्रिएर छुट्टाछुट्टै हुनुले केही रुपमा जनताको बिश्वास गुमेको बताउनु भयो । नेता डिसीले नेकपा माओवादीले केही कमिकमजोरीहरु गर्दै आइरहेको भएतापनि जनताले बिश्वास गर्ने अव कुनै आधार नै छैन भन्ने छैन । हामी अझै पनि जनताको मन जित्ने र बिश्वास दिलाउने सुन्कल्प गरिरहेका छौँ । नेकपा माओवादी सकिसक्यो भन्ने भ्रममा नपर्दा हुन्छ , पार्टी कमजोर भएतापनि हामी नेपालको राजनिथितको मुल धारमा नै रहेका छौँ । देश र नेपाली जनताहरु संकटमा हुदा हामीले निरन्तर वकालत गर्दै देश र जनतालाई संकटयुक्त अवस्थाबाट जोगाउने हामी प्रयत्न हाम्रो निरन्तर छ । देश र जनताको हितका लागि कुनै पनि राजनिति दलसंग सहकार्य गर्न पनि हाम्रो पार्टी पछी हटेको छैन् ।

नेपाली जनताका कुण्ठित हक अधिकारको प्रत्याभुति समावेसी, संघिय लोक्तान्त्रिक गणतन्त्रात्मक मुलुक धमै निरिपेक्षता राष्ट, सार्वभौम सत्ता, नेपाली जनतामा निहित, नेकपा माओवादी कै नेतृत्वमा सम्भव भएको इतिहास साच्चि रहेको जिकिर समेत गर्नुभयो । पार्टी भित्रकै केही अवसरबादी व्यक्तिहरुका कारण पार्टी कमजोर हुदै गएको पनि उहाँको भनाई छ । व्यक्तिगत स्वार्थका लागि पार्टीको आदर्स र सिद्धान्तलाई भुलेर पार्टी छोड्नु भनेको अवसर बादी चिन्तन रहको पनि उहाँलृे बताउनु भएको हो । नेता भइसके पछी उहाँले भन्नुभयो नेताहरुमा अवसर प्राप्तिको भावना मात्र नभई त्यागको भावना पनि हुनुपर्छ । अहिले राजनितिलाई सुख सहेलका रुपमा लिने गरिएको छ । राजनिति बास्तमा गरिने भनेको जनताका लागि हो आफ्ना लागि होइन् । जनताका जनभावनाहरु र पिर मर्कालाई सम्बोधन गर्ने खालको राजनिति गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । नेता जोसुकै भएपनि जनताप्रेमी हुन आवश्यक हुन्छ । जनताको जनभावना बिपरित काम गर्ने नेता नेता हुन सम्कदैनन् निश्वार्थ भावनाले जो जनताको सेवामा अहोरात्र खट्छ समुदाय र समुदायका जनताप्रति समर्पित हुन्छ त्यो नै वास्तवमा नेता हो ।

नेता डिसीले नेपाली जनताले झण्डै दुई तिहाइको बहुमत दिएर सत्तामा पुर्याउदा आफ्नो व्यक्तिगत स्वार्थका लागि नेपाली जनताको अहित हुने असंवैधानिक, अलोकतान्त्रिक, र प्रतिगमकारी स्वछाकारी कदम चालेको हुदा उक्त प्रतिगमनका बिरुद्ध पाँच दलिय गठबन्धन गरिएको बताउनुभयो । केपी आलीको अहम्ताको बिरुद्धको गठबन्धन रहेको पनि उहँको भनाई थियो । उक्त प्रतिगमनकारी कदम बिरुद्ध नेपालका सवै राजनिति सक्तिहरु एकठाँउमा उभिन आवश्यक रहेको ठहर गर्दै देशलाई संकयुक्त अवस्थाबाट जोगाउन गठबन्धन गरिएको पनि उहाँले बताउनुभयो । स्थानिय निर्वाथनमा पनि देशभर चुनावी तालमेल हुने कुरामा बिश्वस्त रहन पनि उहाँले आग्रह गर्नुभयो । जिल्लाको खप्तड छेदेदह ३ स्,थायी घर भएका युवा नेता डिसी खप्तड छेडेदह गाँउपालिकाका बलियो खम्वाका रुपमा चिनिन्छन् । गाँउपालिकाले रुचाएको नेता डिसी युवा पुस्ताका ढुकढुकी समेत हुन। यतिमात्र होइन खप्तड छेडेदहको बिकास र परिवर्तनका लागि अहोरात्र राजनितिमा तलिन रहेका छन् ।

डसिी खप्तड छेडेदह गाँउपालिकाका आसा अनी भरोसाका केन्द्रि बिन्दु हुन । कुसल स्वभाव असल चरित्र, सक्षम नेतृत्व गर्ने क्षमता भएका नेता डिसी बाजुरा जिल्लाका प्रतिभाशाली युवा नेताहरु मध्यको एक हुन । जनताको झुपडीबाट राजनिति यात्रा गर्नुपर्छ राजनिति गर्नेहरु जननताहरु प्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्दै राजनितिमा तलिन डिसीलाई छेडेदहको बिकास र परिवर्तनको सम्वाहक खप्तड छेदेदहको भबिश्यका रुपमा लिने गरिन्छ । नेकपा माओवादी केन्द्रको नेतृत्व गर्ने नेता डिसीले २०७४ सालको स्थानिय निर्वाचनमा खप्तड छेडेदह गाँउपालिकाको अध्यक्षका उम्मेदवार समेत हुन। पार्टीको बाहुलेता कम भएका कारण निर्वाचनमा उहाँले पराजित हुनुपरेको थियो । बिभिन्न तह तप्काको नेतृत्व गर्दै आएको डिसीले गाँउपालिकाको नेतृत्व गर्ने अवसर चने पाएका छैनन् एकपटक नेतृत्व गर्ने अवसर पाउने हो भने गाँउपालिकाको मुहार फेरेको हेर्न पाइने गाँउपालिका बासिहरु बताउदै आइरहेका छन् गाँउपालिकाको हकमा अधिकांस युवा पिडितहरु पनि डिसीको साथमा रहेको पाइएको छ । यतिवेलाको निर्वाथनमा डिसीलाई तेरो पार्टी मेरो पार्टी नचनि अव्वल अनि सक्षम नेतृत्व चुन्नुपर्ने बिचारहरु युवा पुस्ताका मुखार बिन्दुबाट सुन्ने गरिन्छ । आसन्न स्थननिय निर्वाचनमा गठबन्धनको तर्फबाट गाँउपालिकाको अध्यक्षमा आफ्नो दावीेको पनि उहाँले अन्तरवार्तामा खुलष्त र्पानुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!