युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
120 पटक पढिएको

बाजुरा–नेकपा एमाले जिल्ला कमिटी बजुराका सचिव एवम् बाजुरा जिल्लाका प्रतिभासाली नेता भरत थापाले नेकपा एमाले जहिले पनि जना.ताहरुको माझमा नै रहेको बतााउनुभएको घ । एमाले सधै जनताको साथमा रहेको जिकिर गर्दै थापाले एमाले चुनावको वेला माध नभई जुनसुकै समयमा पनि जनताको घरदैलोमा रहेको र जनताका समस्याहरु बुझ्दै आइरहेको दावी गर्नुभयो । थापाले रेडियो पौरखिको पौरखि बहस कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर समेत रहेको पत्रकार राम बहादुर दानी संगको अन्तरवार्तामा यस्तो बताउनु भएको हो । नेता थापासंग राजनिति बहस कायक्रममा आसन्न स्थानिय निर्वाचनमा केन्द्रित रहेर नेकपा एमालेको भावी रणनिति के छ ? के कसरी नेकपा एमाले स्थानिय निर्वाचन केन्द्रित भइरहेको छ ? के कस्ता चुनावी एजेन्दा लिएर जननता सामु जाँदै छ ? जनताले एमालेलाई फेरिपनि बिश्वास गर्ने आधार के छ ?  भन्ने बिषयमा बिशेष कुराकानी गरिएको हो ।

बाजुराको हकमा बोल्दै सचिव थापाले मेरो वडा म जिताउन्छु । मेरो पलिका म जिताउन्छु भन्ने नारा लिएर अगाडी बढिरहेको अवगत बताउदै नेता थापाले जनादेश र प्रमादेशमा आकास पातलको फरक रहेको बताउनु भएको छ । थापाले घरघरमा एमाले र एमालेको संगठन रहेको बताउदै बाजुराका ९ वटै पालिकामा स्थानिय निर्वाचन जित्छौँ भनेर भन्न सक्ने अवस्थामा नरहेको बताउदै जिल्लाका ७ वटा पालिकामा नेकपा एमालेलेृ चुनाव जित्ने दावी गर्नुभयो । साथै उहाँले बाजुरामा नेकपा एमाले समृद्ध पालिका सुखि पालिका वासीको परिकल्पनालाई अगाडी सारेको दावी गर्दै समृद्ध बाजुरा सुखि बाजुराबासी बनाउने सन्कल्पमा बाजुरेली जनताले साथ दिन्छन् कि दिदैनन् भन्ने कुरामा दुईमत नरहेको बताउनु भयो । नेता थापाले आसन्न स्थानिय निर्वाचनमा नेकवा एमाले बाजुरा जिल्लामा बहुमतका साथ विजयी हुने कुरामा आफहरु बिश्वस्त रहेको बताउनु भएको हो । साथै नेता थापाले जनताको घरदैलोको सिंहदरवारका रुपमा लिने गरिएको स्थानिय तहमा नेकपा एमालेलाई भन्दा पनि बाजुरावासीले जनतादेशको पक्षमा मचदान गर्नेछन् भन्ने कुरामा एमाले आसावादी रहेको जिकिर गर्नुभयो ।

सचिव थापाले बाजुराको बिकास र बाजुरेली जनताका समस्याहरुलाई सम्बोधन गर्दै बाजुरेली जनताको सुख दुखमा साथ दिदै आइरहेकोनेकपा एमालेलाई मतदान गर्न पनि आग्रह गर्नुभयो । खन्तरवार्तामा केन्द्रिय स्तरको राजनितिको बिषयमा बिचार व्क्ति गर्दै थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र एमालेबाट चोइटिएर गएका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको नातावाद र क्रिपाबादको क्रियाकलापका कारण नेपालको राजनितिमा उथलपुथल भएको बताउनु भयो । नेता थापाले प्रचण्डको र्भाभतिजाबाद, छोरी ज्वाइबाद, र माधन नेपालको नातावाद र सम्धिबाद नेकपा एमाले जस्ता जनप्रेमी पार्टीका लागि संय बिषय नभएको जिकिर गर्दै यो अवस्था सिर्जना भएको बताउनु भयो । थापाले प्रचण्डको राष्टवाद र साम्मेवाद आफन्तबादमा परिण्नत भएको टिप्पोणी गर्नुभयो । माधव नेपाल र प्रचण्ड जस्तै पद र सक्ताका लोभि अवसरवादीहरुका कारण नै देशले निकास नपाएको बताउदै यस्ता अवसरवादीहरुकै कारण नेपालको राजनिति अस्थिरता तर्फ धकेलिदै गएको आरोप समेत लगाउनुभयो ।

यस्तै अवसरबादीहरुका कारण पटक–पटक देश दुर्घटनाको नजिक पुग्ने र अध्यारो सुरुममा फस्ने स्थिति सिर्जना हुदै आएकोले एमालेले समृद्ध नेपाल सुखी नेपालिको अभिभारा बनाउने सपना पुरा गर्न नसकेको उहाँको भनाई थियो ।, समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको नेकपा एमालेको पटक–पटक आलोचना भइरहनु अथवा एमाले जनताको अबिश्वासको पात्र बन्दै जानुलाई तपाई कसरी लिनुहुन्छ नेकपा एमाले लोकतन्त्र संबिधान बिरोधी पार्टीको आरोप लाग्ने गरेको छ । दई सितहाइको सरकार पाँच वर्ष किन टिक्न सकिन भनेर सोधको प्रश्नको जवाफ दिदै थापाले पद र सत्ताका लागि एमालेसंगको सहकार्य गरेका केही अवसरबादी चिन्तन भएका व्क्ति र केही पार्टी भित्रकै अवसरबादीहरुका कारण एमालेलाई काम गर्नै नसक्ने स्थिति सिर्जना गरेको आरोप लगाउनुभयो । एमालेका बिरुद्ध सवै राजनिति सक्तिहरु एक भएर जनताको माझमा रहेर समृद्ध नेपाल र सुखि नेपाालीको अभिभारा लिएर निरन्तर संघर्ष गरिरहेका एमालेलाई पत्रकारले फेरिपनि एमाले पहिलो पार्टी बन्छ त भनेर सोधेको प्रश्नको जवाफ दिदै नेकपा एमाले स्वच्छ सरिर भएको स्वच्छ व्यक्ति जस्तै पार्टी भएको बताउदै एमालेमा हाल कुनै पनि स्वार्थी नेताहरु नरहेको बताउनु भयो ।

थापाले एमालेसंग एक्लै प्रतिसपर्धा गर्न नसक्ने दावी गर्दै उहाँले फेरिपनि एमाले देशकै पहिलो पार्टी बन्छ की बन्दैन भन्ने कुरामा कुनै दुईमत नरहेको बताउनुभयो । उहाँले भन्नुृभयो एमाले नेपालका जुनसुकै राजनिति दलसंग प्रतिसपर्धा गर्न पछि हटेको इतिहास छैँन । जो संग पनि हामी एक्लै लड्न तयार छौँ । दश ओटा दलहरु एक भएर आएपनि चुनाव लड्न तयार छौँ । जनादेश र प्रमादेश एउटै हुन सक्दैन । हामी जनताको जनमत लिएर फेरी सत्तामा जाने कुरामा बिश्वस्त छौँ । एमाले पिलो निचोरीएको पार्टी हो । अवसरबादीहरु बिनाको पार्टी हो । एमानले जनताको बहुदलिय जनबाद भएको पार्टी हो। जनताको जनभापनालाई कदर गर्ने पार्टी हो । केही अवसरबादीहरुको मुल्याङ्कन नेपाली जनताले आसन्न बैशाख ३० गतेको निर्वाचनमा गर्नेनै छन् । नतिजा सम्म पर्खिन मात्र पर्ने उहाँको भनाई थियो । साथै उहाँले अाफु नेकपा एमालेबाट बुढिगंगा नगरपालिकाकाे नगर प्रमुखकाे दावेदार रहेकाेले सवैलाइ सहयाेग गर्न अनुराेध समेत गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!