युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
179 पटक पढिएको

बाजुराः जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका वडा नम्बर १ मा रहेका २०० घर परिवारहरुलाई दुई जना युवाहरुको पहलमा १० लाख बरावरको राहत वितरण गरिएको छ । सहयात्रा राष्टका लागि युवा नामक सेवा मुलक संस्थाका बाजुरा जिल्ला संयोजक मनोज सिंह ठकुरी र वडीमालिका नगरपालिका वडा नं. ५ का स्वतन्त्र वडा अध्यक्षका उम्मेद्वार खेमराज साँउदको पहलमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
मुक्तीकोटका ४०० घर परिवारहरु गरिविको अधिकतम रेखा मुनी रहेकाले सो वडाका अधिकाँश बालवाािलिकाहरुको कुपोषणकै कारण मृत्यु हुने गरेको छ ।

No description available.

बिभिन्न जिल्ला देखि केन्द्र सम्मका संचार मिडियाहरुबाट सो गाँउको समाचार बाहिरिए पछि बिभिन्न दातृ निकायहरुबाट सहयोग संगलन भएको छ । बर्षेनी सो गाँउका सुत्केरी महिलाहरुले कुपोषणका कारण जन्मिने बच्चहरु पनि आमाको दुध चुस्न नपाँउदा कुपोषणको सिकार बन्दै आएका छन् । हन्डेट ग्रुप संस्थाबाट आएका डकटरहरुको पहलमा उक्त गाँउका स्थानियहरुको स्वास्थ्य परिक्षण समेत गरिएको सेवा मुलक संस्थाका बाजुरा जिल्ला संयोजक मनोज सिंह ठकुरीले जानकारी दिनु भएको छ ।

No description available.
निजहरुको पहलमा भएको सहययोगमा मुक्तीकोटका ४०० घर परिवारहरु मध्ये २०० घर परवारलाई १०० बोरा चामल, लिटो, स्वास्थ्य सामाग्री, कपडा तथा दैनिक उपभोग्य खाद्य सामाग्रीहरु सहायेग स्वरुप वितरण गरेका हुन । हन्डेट ग्रुपको पहलमा एमबिबियस डाक्टरहरु राम जी राम, महेन्द्र राज पाण्डे, अस्मिता ढुँगाना, गौरव चौधरी, अमित चन्द लगायतका डाक्टरहरुले निशुल्क गाँउमै पुगेर स्वास्थ्य परिक्षण समेत गरेको ठकुरीले बताएका छन । डक्टरहरुको प्रतिवेदन अनुसार खाद्यन्नकै कमिले अधिकाँश ब्यक्ति तथा वालबालिकाहरुमा कुपोषण देखिएको छ ।

No description available.

मुक्तीकोटमा यसरी पेटभरी खाँन नपाएका स्थानियहरुले यसरी एकाएक खाद्यन्न सहयोग आएकाले आफुहरु खुसी भएको बताएका छन । एक बर्षमा काम गरेर ३ महिना पनि पेट भरी खाँन नपुग्ने उक्त ठाँउमा यसरी राहत बितरण गरेर मानव सेव गर्न पाँउदा आफुहरुले पुण्डे कमाएको हन्ड्ेट ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ता नेपालले बताएका छन । जिल्लकै दुग्रम क्षेत्रमा पर्ने सो ठाँउमा खच्चरको प्रयोग गरी उक्त सामान ढवानी गरी स्थानियहरुको घर मै पुगेर वितरण गरिएको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!