युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
306 पटक पढिएको

बाजुराको स्वामिकार्तिक गाउँपालिकामा गठबन्धन भत्कायो काँग्रेसले

बाजुरा — सत्ता गठबन्धनमा रहेका दलहरूले केन्द्रबाट चुनावी तालमेल गर्ने सहमति गरे पनि स्थानीय तहमा नेता कार्यकर्ताले भने त्यसको विरोध गरेका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेस चुनावी तालमेलको विषयमा देशभर पक्ष ,विपक्षमा विभाजित भएको छ ।अन्य पार्टीमा समेत तालमेलबारे असन्तुष्टि बढ्दो छ । उम्मेदवार मनोनयनका लागि अब नौ दिनमात्रै बाँकी छन् । तर, उम्मेदवारको टुंगो लगाएर मत माग्न हिँड्नुपर्ने दलहरू भागबण्डा मिलाउनमै व्यस्त छन् ।सोही क्रममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा पनि भागबण्डा नमिल्दा नेपाली काग्रेसले गठबन्धनबाट बाहिरीने निणर्य गरेको छ । नेपाली काग्रेँस स्वामिकार्तिक खापर गाउँपालिकाको बैठकले गठबन्धनमा नजाने निणर्य गरिसकेको जनाएको छ ।

पालिका अध्यक्ष काग्रेसले पाउनुपर्ने माग गर्दै आएको र नेकपा एकीकृत समाजवादीले अस्विकार गरेका कारण गठबन्धन भत्किएको नेपाली काँग्रेस गाउँ कार्यसमिति स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।आफ्नो बहुमत हुदाहुदै समाजबादी र माओबादीलाई अध्यक्ष उपाअध्यक्ष दिन नसकिने नेपाली काग्रेस गाउँ कार्य समितिले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी नेकपा एकीकृत समाजवादी पार्टीसंग गठबन्धन नगर्ने निणर्य गरेको नेपाली काग्रेस बाजुराको प्रदेश (क) का प्रदेश सचिव जनम धामीले बताएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । नेकपा एमाले बाट निर्बाचीत गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यक्ष मिमा बुढा नेकपा एमाले बिभाजन पछि नेकपा एकीकृत समाजवादी पार्टीमा समाबेश भएका छन ।गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित केही सदस्यहरु नेकपा समाजबादीमा गएका भए पनि गाउँपालिका जित्ने आट गरेको नेकपा एकीकृत समाजवादी पार्टीका लागि सकस हुने भएको छ । सत्तारूढ गठबन्धनबीचमा तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले यो पालिका अध्यक्ष मागेको र सो कुरा काग्रेसले नमानेपछी गठबन्धन भत्किएको प्रदेश सचिव धामीले बताएका छन ।

बडिमालिका खबरबाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!