युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
386 पटक पढिएको

कञ्चनपुर- कञ्चनपुरमा भुत भगाउने भन्दै एकल महिलाको हत्या गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। गत विहीवारबाट बन्धक बनाइ विभिन्न यातना दिएर महिलाको हत्या गरेको आरोपमा २ धामीसहित ७ जना विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मुद्धा दायर भएको हो।

बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया एकल महिला रन्जुला साउदलाई कुटपिट गरी हत्या गरेको भन्दै भीमदत्त नगरका धामीझाँक्री धर्मानन्द भट्ट, नारायण भट्ट, कमला साउद, जानकी घटाल, गौरी साउद, कुवेर साउद र चक्र साउदविरुद्ध किटानी जाहेरी दिइएको कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले  जानकारी दिए । उनका अनुसार  पीडित पक्षले कर्तव्य ज्यान अन्र्तरगत धामीझाँक्रीसहित सात जनाका नामका किटानी जाहेरी दिएको बताइएकाे छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तरगत दैनिक ज्यालादारीमा वडामा काम गर्दै आएकी रन्जुलाको मृत्यु वैशाख १ गत विहीवार नै भएको थियाे । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव कुहिएकाले विज्ञबाट मात्रै परीक्षण गर्नुपर्ने भन्दै महाकाली प्रादेशिक अस्पतालले सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ माग गरेको छ।

रन्जुला नाताले जेठानी पर्ने कमला साउदको घरमा उपचारका लागि गएकी थिइन्। कमलाको घरमा धामी आएकाले चैत २७ गते उनी त्यहाँ पुगेकी थिइन्। त्यसपछि पुनः सोही घरमा गएकी रञ्जुलाको वैशाख १ गते २ बजे दिउँसो मृत्यु भएको थियो। तर घटना लुकाउन धामीहरुले वैशाख ३ गतेसम्म फुकफाक गरिरहेका थिए। धामीझाँक्रीको समूहले रञ्चुलालाई आगोमा तताएको फलामे रडले हान्ने गरेको उनका आफन्तले बताएका छन्।

दिनृश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!