युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
494 पटक पढिएको

बाजुरा– आसन्न स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० को तिथि नजिकिदै जाँदा एक पाटीबाट अर्काे पार्टीमा प्रवेस हुने क्रम रहेको छ । यसै क्रममा मँगलबार नेकपा माओवादी केन्द्र बुढिगङ्गा नगर कमिटी अध्यक्ष रमेश रावल सहितका नेताहरु नेपाली काँग्रेसमा प्रवेश भएका हुन । नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश हुनेहरुमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य, नेता रमेश बहादुर रावल रहेका छन । नेपाली काग्रेसको सिद्धान्त, आदर्श, मुल्य मान्यतालाई मन पराई नेपाली काँग्रेस पार्टीमा प्रवेश भएका हुन ।

No description available.

नव प्रवेशीहरुलाई एक कार्यक्रमका साथ नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिह रावल, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, पुर्व पार्टी सभापति मन बहादुर रावल, नि वर्तमान सभापति कबिराज पण्डित, नेपाल मिहला संघकी केन्द्रीय सदस्य जुना दानीले स्वागत गर्नुभएको छ । नव प्रवेशीहरुलाई बडीमालिका नगरपालिकाको तालिमहलमा स्वागत तथा प्रबेश कार्यक्रम सम्पन्न भएकाे हाे । नेपाली कााग्रेसमा प्रवेश पश्चात रमेश रावलले नेकपा माओवादी केन्द्रमा लामो समय सम्म परिवर्तन र सर्वहाराको उत्थानका लागि लाग्ने पाटी भनेर बिश्वास गर्दै ठुलो समय गुमाएको बताउनु भएको छ ।

No description available.

नव प्रवेसीहरुले बिगतका दिनहरुमा आफुहरुले समय वर्वाद मात्र गरेको बताएका छन् । नेपाली काँग्रेसको आदर्स र सिद्धान्तलाई आत्मासाथ गर्दै बाजुरेली जनताको सेवा गर्न खुसी भएको नव प्रवेसीहरुले बताएका छन । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई मन पराउदै अन्य पाटीका नेताहरुको प्रबेश गर्ने क्रम निकै नै बढी रहेको छ । यसरी नेपाली काँग्रेस बाजुरामा अरु दलहरुका उच्च स्तरका नेता तथा २०७४ सालको स्थानिय तहमा निर्वाचित वडा अध्यक्ष देखी जनप्रतिनिधिहरुको प्रबेशको लहले थप बल पुगेको छ । नव प्रवेशीहरुलाई स्वाागत गर्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलले सबै कार्यकर्ताहरुलाई समान रुपमा एकै सूत्रमा बादेर लैजाने कुरामा जोड दिनु भएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!