युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
102 पटक पढिएको

बाजुरा– लामो समय सम्म समाज सेवपा गर्दै आएकी २३ बर्षिया रिता शाही (रितु) बुढीगंगा नगरपालिकामा उपमेयर पद पाएर चुनावी मैदानमा उत्रिएकी छन । छोटो समय मै आफ्नो बेग्लै राजनितिक छवी बनाएकी शाही नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएकी थिइन् । नेपाली काँग्रेस बाजुराले स्थानीय तह निर्वाचनमा मनोनयन गर्ने अन्तिम दिन सम्म दलहरु कस्लाई टिकट दिने भन्ने बिषयमा कर्सतमै थिए । सोमबार मात्र नेपाली काँग्रेस बाजुराले उम्मेद्वारको टुँगो लगाएको हो ।


जिल्लाको साविकको कोटीला गाबि. हालको बुढीनन्दा नगरपालिका मा माइतिघर भएकी शाहीले सानै उमेरमा उप मेयरको टिकट पाएकी हुन । लामो समय सम्म बिभिन्न संघ संस्थामा जागिरे जीवन यापन गर्दै जिल्ला बाल अधिकार म१ज बाजुराकी कोषध्यक्ष र उपाध्यक्ष समेत बनेकी थिईन । गीत संगीत र साहित्यमा उत्तीकै रुचि राख्ने शाहीले दर्जन बढी गीतहरुमो शब्द संगीत लय शब्द सृजना गरि सकेकी छन । त्यस्तै नेतृ शाहीले बिभिन्न गजल संग्रह पुस्तक पनि प्रकाशन गरि सकेकी छन ।


पछिल्लो समयमा बिभिन्न कारणले उत्पिडनमा परेका गरिब, बेसाहारा नगरिकहरुलाई देशका बिभिन्न क्षेत्रमा गएर लाखौँ रुपैयाँको राहत सामाग्रीहरु बितरण गर्दै सर्ब साधारणको मन जित्दै उनि कुसल नेतृत्वमा पुगेकी हुन ।

यसै सन्दर्भमा बाजुराका जिल्लाका ९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले आफ्ना उम्मेद्वारको टुंगो लगाएको छ । चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा रीता शाही देशकै कान्छी उम्मेद्वारको रुपमा बुढिंगगा नगरपालिकाका बाट उपमेयरका लागि उम्मेद्वार बनेकी छन ।

सानै उमेर देखि बाल, समूह, किसोरी सञ्जाल हुँदै स्कुलबाटै नै नेविसंघको राजनीतिमा उदाएकी शाही नेपाली कांग्रेस बाजुराबाट १४ औं महाधिवेशन देशकै कान्छी महाधिवेशन प्रतिनिधिको रुपमा उदाएकी थिइन् । जिल्लामा सामाजिक अभियान्ताको रुपमा परिचित शाही देश तथा विदेशमा बस्ने मनकारी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मार्फत सहयोग जुटाउँदै देशका विभिन्न क्षेत्रमा सामाजिक सेवा समेत गरेकी छन् । सुर्खेतमा राउटे बस्ती, सिन्धुपाल्चोकका बाढी पहिरो पीडित,बझाङका बाढी पहिरो पीडित, मुगुका आगालागी पििीडत मात्रै हैन बाजुराका ९ वटै स्थानीय तहमा समेत दुखी विरामीहरुका लागि राहत संकलन गरि लाखौं, लाख सहयोग गरेकी छन् ।

मृगौला पीडित, कुपोषण बालबालिकाको लागिको उपचारका साथै चिसोबाट बच्न विद्यार्थी र बुढाबुढिका लागि बेला बेलामा राहत संकलन गर्दै जनस्तरमा सेवा गर्दै समाजसेवीको पहिचान बनााउन सफल बनेकी छन् । स्वास्थ्य क्षेत्रको अध्ययन गरेकी शाही केही समय सरकारी तथा गैर सरकारी संघसंस्थामा जागिर गर्दै समाजका प्रत्यक्ष दुखी पीडितहरुको सेवा गर्न समाजसेवामा संग्लग्न भएको बताउँछिन् ।

आफूले जागिर गर्दै आएको तलब तीनै दुखी, पीडितहरुको क्षेत्रमा लगाउँदै रित्तो फर्किनु परेका अनुभव उनी सुनाउँछिन् । समाज सेवा गर्दागर्दै समाजमा भईरहेको राजनीतिबाट दुखी, पीडितहरु खासै सेवा नपाएको देख्दा मन खिन्न हुने गर्दथ्यो । तर सबै कुरा राजनीतिमै निर्भर रहेकाले राजनीतिमा लागेको शाही बताउँछिन् । समाजसेवा र राजनीति दुबै समाजकै सेवा हो। राजनीतिबाट समाजको सेवा पनि गर्न सकिन्छ, दुखी, पीडितरुले कहिल्यै दुख नभोगुन, खान नपाएर भोकै कोही नमरुन भन्ने उद्धेश्यका साथ राजनीतिमा प्रवेश गर्दै कांग्रेसको १४ औं महाधिवेशन मार्फत देशकै कान्छी महाधिवेशन प्रतिनिधिमा आफ्नो पनि नाम दर्ज गर्न सफल भएको खुसी व्यक्त गर्दै शाही सुनाउँछिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!