युनिकोड    राशिफल    एफएम रेडियाे                        
315 पटक पढिएको

बाजुरा– स्थानियत तह निर्वाचनको मिति नजिकिदै जाँदा सम्म पनि राजनितिक दलका नेताहरु तालमेलको क्रममै रहेका छन । यसै क्रममा नेपाली काँग्रेस बडिमालिका नगरपालिकाले पनि आइतबार देखि नै नगरपालिका भित्रका बिभिन्न वडाहरुमा चुनावी तालमेल मिलाइ रहेको छ ।
आइतबार मात्र एब बिज्ञप्ती जारी गर्दै बडीमालिका नगरपालिका वडा नं. ९ मा तिन दलिय गठबन्दन गरे संगै मंगलबार पनि नगरपालिकाको वडा नं. ५ मा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच चुनावी तालमेल भएको छ । नगरपालिका भित्रका तिनवटा वडाहरुमा तिन दलिय संयूक्त चुनावी तालमेलको गठबन्दन सहित निर्बाचनमा जाँने एकिकृत समाजवादी, नेकपा माओवदी केन्द्र र नेपाली काँग्रेसले संयूक्त रुपमा सहमति गरेको छ ।

बैसाख १९ गते देखि बडीमालिका नगरपालिकाको वडा नं. ५ मा नेकपा माओवादी केन्द्र र नेपाली कााग्रेस बिच चुनावी तालमेलको प्रयास र समिक्षा भै रहेको थियो । वडा नं. ५ बाट नेपाली कााग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएर टिकट पाएका प्रेम साँउद र नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदको लागि टिकट पाएका दल बहादुर साँउद बिच सहमति जारी रहेको थियो । बैसाख २० गते मात्र दुबै उम्मेद्वारहरुको आपसी सहमति भएर चुनावी तालमेलका लागि नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार प्रेम साँउदले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेद्वार दल बहादुर साँउदलाई सहयोग गर्ने गरी संयूक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर गरेका छन ।

वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार दल बहादुर रावललाई दुबै पाटीको तर्फबाट टिकटका लागी एक आर्काले सहयोग गर्न बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली काँग्रेसको बाहुल्यता कम भएको वडा नं. ५ को मनामा वडा अध्यक्ष पदका लागि सबै मिलेर दल बहादुर साँउदका लागि मत माग्ने र माओवादी केन्द्रको हरिया हतौडा चिन्हमा मतदान गर्ने त्यस्तै नगर प्रमुखका लागि नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेद्वार धनराज पण्डित र उप मेयरका उम्मेद्वार राधिका सिंहलाई दुबै पाटीबाट रुख चिन्हमा मतदान गर्ने गरी सहमति भएको छ ।
नगरपालिकाको वडा नं. ९, वडा नं. ७ र वडा नं. ५ को चुनावी तालमेल मिले पछि नेपाली काँग्रेसबाट नगर प्रमुखका उममेद्वार धनराज पण्डित र उप मेयरका उम्मेद्वार राधिका सिंहलाई जित हात पार्न सहज भएको पाइएको छ । नेकपा माओवादी, नेपाली काँग्रेस र एकिकृत समाजवादीले नगरपालिका भित्रका तिनवटै वडाहरुबाट नेपाली कााग्रेसको रुख चिन्हमै मतदान गर्ने गरी त्रिपक्षिय सहमति भएको छ ।

नाइतवार वडा नं. ९ को वडा अध्यक्ष पदका लागि एकिकृत समाजवादी पाटीका दिर्घराज पाध्यायलाई तिनै दलबाट कलम चिन्हमा मतदान गर्ने मेयर र उपमेयरका लागि रुख चिन्हमा मतदान गर्ने बिषयमा सम्झौता भएको छ । वडा नं. ९ मा वडा अध्यक्ष र दुइ वडा सदस्य एकिकृत समाजवादीलाई दिने त्यस्तै दुइ वडा अध्यक्ष नेपाली काँग्रेसलाई दिने कुरामा सहमति भएको थियो भने वडा नं. ५ मनामा नेकपा माओवादी केन्द्रलाई वडा अध्यक्ष र दुइ वडा सदस्य त्यस्तै नेपाली काँग्रेसलाई दुई वडा सदस्य दिने कुरामा सम्झौता भएको छ ।

नगरपालिकाका केही वडाहरुमा चुनावी तालमेल मिलाउन केही कारणले ढिला भएको भएता पनि तिनै दलको केन्द्रीय सर्कुलर अनुसार बैसाख २० गते सबै वडाहरुको तालमेल र सहमति सम्झौता भएको नेपाली कँग्रेस बाजुराले जनाएको छ ।

संयुक्त बिज्ञप्ती यस्ताे रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!